बुधबार , जेठ ४, २०७९

१४ बर्षमा नै चर्चित बनेकी तेरिया मगर यति ठुली भईन, मुम्बई बस्छिन् लाखौ कमाउछिन (हेरौ तस्बिर)

१४ बर्षको उमेरमा चर्चित बनेकी तेरिया मगर अहिले १८ बर्षकी भैइन । डान्स रियालेटी शोबाट चर्चामा आएकी तेरियाको घर रुपन्देहीको रुद्रपुर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता ‘डान्स इन्डिया डान्समा’ पहिलो स्थान हासिल गरेपछी विश्वसामु चिनिन सफल भईन ।

तेरिया अहिले मुम्बईमा बस्दै आएकी छिन् उनी मुम्बईमा भएपनी नेपाली भएको कारण नेपालबाट ठूलो माया दिइन्छ । १८ वर्ष पुगेकी तेरिया उमेर बढेसँगै झनै सुन्दर हुँदै गएकी छिन् । उतिबेलाकी फुच्ची तेरिया अहिले जवान र निकै हट भएकी छिन् ।

डान्स ईन्डिया डान्सको बिजेता बनिसकेकी तेरिया भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम ‘झलक दिखला जा ९’ को पनि विजेता बनिन् । त्यसपछी त झनै उनको चर्चा चुलियो ।

झलक दिखला जामा सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो । सलमान युसुफ खान र सान्तनु महेश्वरिलाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी थिईन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय