बुधबार , जेठ ४, २०७९

२५ वर्ष उमेर युवतीको यस्तो अनौठो धन्धा ! यस्तो काम गर्दा गर्दै समातिन् उनी (भिडियो सहित)

अगुल्टोले पोलेको कुकुर बिजुली चम्कदा डराउनु पर्ने हो। माफी त्यसलाई दिने हो जसले झुक्किएर पनि त्यस्ता गल्ती गर्न सक्दैनन् तर यहाँ यस्ता ग ल्ती गर्नेहरू भने दोहोरिरहने छन् झन् अपराधसँग सम्बन्धित।केही समय अगाडि बच्चाहरूको कानको मुन्द्रा चो री गरेको आ रो पमा अदालतको सजायलाई धरौटीमा रि हा भएकी म्याग्दी घर भएकी पोखरा-०२ विन्धवासिनी बस्ने अम्बिका पुलामी मगर फेरि सोही प्रकृतिको अ प रा धमा कास्की प्रहरी ले प क्रा उ गरेको छ।

केही समय अगाडि पोखराको रामबजारमा बच्चाहरूको सुनको झुम्का,सुनको मुन्द्रा चोरेर बेच्दै गर्दा प क्रा उ परेकी अम्बिकालाई पोखरा एक टुडिखेलमा रहेको राष्ट्रिय माविको गेट अगाडि बसेर सोही विद्यालयमा अध्ययन गर्ने सिम्पानी बस्ने नौ वर्षीय नाबालिका सञ्चिता तामाङको कानमा लगाएको सुनको मुन्द्रा चो रेको आ रो पमा फेरि पनि प्रहरीले प क्रा उ गरेको छ।उनले नाबालिकाको सुनको मुन्द्रा चोरेर सुन पसलमा बेचेकी थिइन्।

विद्यार्थीको छुट्टी कतिबेला हुन्छ भनेर स्कूलको गेटमा बसिरहने अनि कुन विद्यार्थीले कति सुनको मुन्द्रा लगाको छ भन्ने नियालेर बस्ने अनि बच्चाहरूको पछि लाग्दै जाने , फकाउँदै जाने अनि एकान्त ठाउँमा लगेर चकलेट दिएर कान को नक्कली सुनको झुम्कान लगाइदिएर घर पठाइदिने अनि बच्चाले लगाएको न्कान को मुन्द्रा झिकेर लगाइदिने गर्थिन। कहिले माइजु बनेर त कहिले सानिमा बनेर बच्चाहरुसँग नजिक हुन खोज्ने गर्थिन अम्बिका।

उनले त्यो चो रेको गहना चै पोखराको राष्ट्रिय वाणिज्य बैंक नजिक रहेको पञ्चासे सुनचाँदी पसलमा रु.५९०० मा बेचेकी थिइन्। त्यो पसलेले फेरि रू २००० नाफा खाएर अर्को सुनचाँदी पसलेलाई बेचेका थिए। अम्बिका सुनचाँदीको पसलमा गएर सुनको पसलमा गएर बिल हराएको र आफूलाई आर्थिक अभाव भएको दुःख देखाएर नाटक गर्ने गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय