बुधबार , जेठ ४, २०७९

‘अ रुलाई जो गाउन जाँदा आफू नै श हिद बनिन उ र्मिला अ न्तिम पटक द या छ भने Rip लेख्नुहोस

छात्रालाई यौ’न दु’र्व्य’वहार ग’रे’को आरोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयमै प्रहरीले सुरक्षा दिएर राखेको थियो। तर स्थानीय प्रहरीको टोलीले मात्रै उनलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लेटाङ लैजान सकेन।

प्रदेश नं १ गणबाट थप मद्दतका लागि टोली मगाएर शिक्षक पौडेललाई लैजाने तयारी भयो। प्रहरी जवान उर्मिला श्रेष्ठ पनि गणबाट लेटाङ जाने टोलीमा परिन्। उनी अढाई वर्ष पहिले मात्रै प्रहरी जवानमा भर्ती भएकी थिइन्। खोटाङको फाक्टाङकी उर्मिलाको पहिलो पोस्टिङ त्यही गणमा भएको थियो।

प्रहरी जवानमा उत्तीर्ण भएपछि उर्मिलाको पहिलो पोस्टिङ नै मोरङको रानीस्थित १ नं गणमा भएको थियो। उनी त्यहाँ दुई वर्षदेखि कार्यरत थिइन्। तर आइतबार छात्रालाई दु’र्व्य’वहार ग’र्ने शिक्षकलाई विद्यालयबाट सुरक्षितसाथ निकाल्न खोज्दा आफू मा’रि’इन्।

शिक्षकलाई विद्यालयबाट बाहिर निकाल्न खोज्दा झ’ड’प भयो। स्थानीयको भीडले आ’क्र’म’ण गर्‍यो। अरू भा’गे’र जोगिए। तर उर्मिलाको घाँटीमा प’ट’कप’ट’क च’क्कु प्र’हा’र भयो। उनी त्यहीँ ढ’लिन्। अरू १७ जना प्रहरी पनि स्थानीयको ढुं’गा’मु’ढाबाट घाइते भए। तर उनीहरूको अवस्था सामान्य नै छ। सबै घाइतेलाई कोसी अस्पताल लगियो। उर्मिलालाई भने कोसी अस्पतालले राति १०:५० बजे मृत घोषणा गर्‍यो।

एक वर्षअघि मात्रै उदयपुरमा उनको विवाह भएको थियो। उनका श्रीमान् नवीन श्रेष्ठ पनि प्रहरी जवान नै हुन्। उनी जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत छन्। उर्मिलाका दाजु–भाउजू पनि प्रहरी नै हुन्। दाजु भुवन श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई) हुन्। उनी पनि मोरङकै बख्रिन चौकीमा कार्यरत छन्। भाउजू मीना जवान हुन्। उनी जिल्ला कारागार (मोरङ) मा कार्यरत छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय