आइतबार , जेठ ८, २०७९

फरार जोडी छुट्न नमानेपछि जे’ल चलान, बुहारीको केही गल्ती छैन् भन्दै सासु ससुरा मिडियामा ( हेर्नुहोस भिडियो सहित )

फरार जोडी छुट्न नमानेपछि जे’ल चलान, बुहारीको केही गल्ती छैन् भन्दै सासु ससुरा मिडियामा पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै :,आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले इजाजत प्राप्त हा”तहति”यार बुझाउन भनेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि प्रशासनले इजा”जत प्राप्त हतियार बुझाउन सूचना जारी गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले शुक्रबार जारी गरेको सूचनामा इजा”जत लिएर घरमा राखिएका ब”न्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको छ ।

निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्र”हरी इकाईमा लगेर हातह”तियार बुझाउन अनुरोध गरेको हो । yastai,जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले १० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । काठमाडौंमा जारी अर्थशात्रीहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय