बुधबार , जेठ ४, २०७९

९ बर्सिय संजिताको बुवाको भर्खरै भयो डिस्चार्ज , सन्चो नहुनेभएपछी अब यस्तो गरिदै ( हेर्नुहोस भिडियो सहित् )

अन्तत सुरु भयो सँदिपको ग्रीन सिटी हस्पिटलमा उपचार । कतिले भन्छन् यसले मुखले मात्र भन्छिन् आफ्नो श्रीमान लाइ केही गर्दिनँ तर देखने छिमेकीलाई मात्र था छ कति सम्म श्रीमानलाई गरेको छु भन्ने भन्दै भक्कानिन्छिन्। श्रीमान स्वयममलाई था छ मैले कति गरेको छु भन्छिन्। ग्रीन सिटी हस्पिटल ले सबै कुरा निःशुल्क गर्दिने भएपछि उहाँले यो ग्रीन सिटी हस्पिटल लाई धन्यबाद दिएकी छिन्। उनलाई केही दिन अघि कपिलवस्तु बाट काठमाडौं ल्याइएको थियो ।

उनकी श्रीमती हिरा पोखरेल नेपाल आएको २ दिनमै श्रीमान लाई लिएर काठमाडौं आएकी छिन् । काठमाण्डौ ल्याएर उपचार गरे सँगै उनको उपचार मा निकैनै सुधार आएको छ। आफ्नो बुबालाई अस्पताल मा ल्याए पछि छोरी बुबालाई भेट्नको लागि काठमाडौँ सम्म आएकी छिन्। बुबालाई बेड मा राखेको देख्दा छोरी बुबालाई अंगालो मा हाल्दै भक्कानिदाई रोहिन। अस्पताल मा ल्याएपछि बुबाको अनुहार अहि राम्रो भएपछि सन्चो हुन्छकी भन्ने आशा गरेकी छिन् तर उनको रिपोर्ट भने यस्तो छ। भिडियो हेर्नुहोस ,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय