आइतबार , जेठ ८, २०७९

आमा निस्टुरी ५ महिनाको बच्चा फालेको अर्को आमाले टिपेर पाल्दै… (भिडियो सहित)

आमा भन्ने सब्द आफैमा महान हुन्छ । छोरी जन्मिने बित्तिकै बोरामा पोको पारेर फालेको एउटा नानिको भिडियो बाहिरिएको छ । काठमान्डौ को टोखा मा फोहोर फाल्ने कन्टेनर मा फालेको बच्चा आफुले पालेको ब ताउछिन एक समाज सेबी महिला अब आउनुस यस बिसयमा पुरा जानकारीको लागि भिडियो हेर्नुस –

यो पनि-नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका-१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भयो । दुर्घटनामा एक जना घाइते भएका थिए ।

मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सुर्यापुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् । गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको थियो । घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भएको थियो ।

४२ जना यात्रु लिएर काठमाण्डौबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस बिपरीत दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग बुधबार बिहान पौने ६ बजे ठोक्किएका थियो ।

गायक हेमन्त रानाको एउटा चर्चित गीत छ, ‘सुन साइली, चालीस कटेसी रमाउँला ।’ देवदह नगरपालिका–३ सूर्यपुरा टोलका ४२ बर्षीय मणिराम पाण्डे तीन बर्ष पछि विदेशबाट आइरहेका थिए, गायक रानाको गीत गुन्गुनाउँदै । उनले विदेशबाटै श्रीमती माया देवी पाण्डेलाई फोन गरेका थिए, ‘म घर आउँदैछु , तिमी मलाई काठमाडौं एयरपोर्टसम्म लिन आउनु । त्यसपछि सँगै घर जाउँला ।’ फोनको खबरले हर्षविभोर हुँदै गत फागुन ३० गते माया काठमाडौं हिँडिन् ।

तर घटना यति दुखदायी थियो कि विदेश गएको तीन वर्षपछि श्रीमान नेपाल फर्किएका बेला एअरपोर्टमा लिन पुगेकी मायादेवीको श्रीमानको काखमै निधन हुन् पुग्यो । श्रीमानले फोन गरेर ‘म घर आउँदैछु । मलाई लिन एयरपोर्टसम्म आउनु । त्यसपछि सँगै घर जाउँला’ भनेपछि श्रीमती छोराछोरीलाई बाबा आउने खबर र बाबाले एअरपोर्ट लिन बोलाएको बताएपछि घरमा खुसियाली छाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय