आइतबार , जेठ ८, २०७९

४ वर्षे बालक मा,रेर फ,रार भएको आरोप, कुरा मिलाउ भन्दै डिमाण्ड गर्न आउँदा यस्तो भयो ( भिडियो सहित )

४ वर्षे बालक मा,रेर फ,रार भएको आरोप, कुरा मिलाउ भन्दै डिमाण्ड गर्न आउँदा यस्तो भयो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,स्थानीय तहको आसन्न निर्वाचनका लागि निर्वाचन आयाेगले कायम गरेकाे आचारसंहिताविरुद्धकाे रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम भएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार दर्ता भएको रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ ।

यस्तै,१७ वर्षीया किशोरीलाई ज’बर’जस्ती क’र’णी गरेको अभियोगमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट शिवालय गाउँपालिका–४ का २४ वर्षीय नवीन खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ । खत्रीमाथि ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङ्गलमा ज’बरज’स्ती क’र’णी गरेको आरोप छ । उक्त सूचना हुनासाथ महानगरीय प्र’हरी परिसर ललितपुरबाट खटिएको प्र’हरीले उनलाई आज प’क्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय