आइतबार , जेठ ८, २०७९

उर्मिलाले थाकेपछि अन्तिम पटक आफ्नी सहकर्मी साथीलाई यसो भनेकी रहेछिन्। …..

काठमाडौं । आरोपीलाई प’क्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले गरेको कारवाहीमा एक जना प्रहरी जवानको मृत्यु भयो । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच घटना हुँदा एक महिला प्रहरीको मृ’त्यु भएको छ । कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।

उनकै सहकर्मी साथीले भनिन् ‘उर्मिलाको हात ता’नेर भी’डबाट अघि बढाउने प्रयास गरें। उनि था’किसकेकी थिइन्। भी’डले मबाट उनलाई ता’ने’र लग्यो। मलाई नि भुईमा प’ल्टा’यो मलिन स्वरमा घटनाबारे उनकै एकजना सहकर्मीले भनिन्। उनी परिवारकी एक्ली छोरी थिइन् । उनका दाई र श्रीमान दुवै प्रहरी सेवामै कार्यरत छन् । एक्ली बहिनीको निधनले भुवन निकै दुखी छन् ।

उर्मिलाका दाई भुवन विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक छन् । उर्मिला र म पनि मि’सियौं। मसँग ह’ति’यार पनि थियो। भी’डले हामीलाई ल’खे’ट्न थाल्यो।’ भी’डबाट जोगिन उनीहरुले अन्तिमसमयसम्म प्रयास गरेका थिए। उर्मिला अन्य जस्तो ह’ट्टा’क’ट्टा थिइनन् । कहिलेकाही म’हि’ना’वारी हुदाँसमेत उनलाई अ’त्य’न्त गा’ह्रो हु’ने ग’रेको सँगै काम गरेको साथीहरु बताँउछन्।

यसबीच अर्की महिला प्रहरी जवान मनिता राई पनि विद्यालय नजिकको एक शौचालयमा करिब ३ घण्टा लु’केर बसेकी थिइन्। उनी पनि भी’डबाट भा’ग्दै शौचालयसम्म पुगेकी थिइन्। उर्मिला र उनका केही सहकर्मीमाथि राति करिब साढे आठ बजे खन पुग्यो।
थकित उर्मिलाको हा’त पक्रेर उनकी सहकर्मीले विद्यालयको गेटबाट करिब ५ सय मिटरदेखि एक किलोमिटर परसम्म घि’सारिन्। उनले भनिन्,

‘हामी निक्कै था’केका थियौं। उर्मिलाले हात न’छो’ड्नु है दिदी भनिरही। मैले बल लगाएर तान्ने प्रयास गरिरहे। एकाएक आठ दस जनाको हु’लले हामीमाथि जाइलागे। दुवैजना ना’लामा ख’स्यौं। हामी जीवनरक्षाका लागि हा’र गु’हार ग’रि’रह्यौं।’ आ’क्रो’शित भी’डले उर्मिलामाथि नि’र्म’म् प्र’हा’र ग’रि’सकेको थियो। एक सासमा सम्झिदै उनी भन्छिन्, ‘राती भी’डले उर्मिलालाई श’हि’द बनाइसकेको भन्दै थियो।

मलाई चाहिँ नजिकैको जंगलमा लगेर सहिद गर्ने भन्दै तान्दै थियो। सायद त्यो घरको महिलाले मलाई आश्रय नदिएको भए आज म पनि जंगलमा मृ’त अवस्थामा भेटिन सक्थें।’ त्यसपछि ती महिला प्रहरीले ना’ला नजिक घरमा जीवनका आ’शा देखिन् । एक अधवैंशे महिलासमक्ष हा’र गु’हार गरिन्। आफू रानी विराटनगरबाट आएको बताइन्। ती महिलाले उर्मिलाकी सहकर्मीलाई घरमा लगेर ह’ति’यार लु’का’एर अर्को लुगा लगाउन दिइन्। त्यसपछि उनी आफ्नो ज्या न जो’गा’उन सफल भएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय