आइतबार , जेठ ८, २०७९

शिक्षकले १२ वर्षीया विद्यार्थीलाई कर”णीको आरोपी प’क्राउ गर्न गएकि प्र”हरी जवान उर्मिला श्रेष्ठको मृ”त्यु

आ’रोपीलार्य प”क्राउ गर्न गएको प्र’हरी नै असुरक्षित भएको छ । घ”टनामा एक महिला प्र’हरीको मृ”त्यु भएको छ । प्र”हरी र स्थानीयबबीच भएको झ ड प मा घा”इते भएकी महिला प्र”हरीको मृ”त्यु भएको हो । घ”टना पछि मोरङको लेटाङ नगरपालिका ५ मा कर्फ्यु लगाइएको छ। लेटाङ नगरपालिका–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यु आदेश जारी गरेको हो।

एक शिक्षकले १२ वर्षीया विद्यार्थीलाई जब”रजस्ती कर”णीको प्रयास गरेको आ’रोपपछि प्र”हरी प”क्राउको लागि गएको थियो। तर स्थानीयवासीले प्र’हरीमाथि आ”क्रम ण गरेका थिए। हिजो साँझ स्थानीय र प्र’हरीबीच झ”ड प हुँदा महिला प्र’हरी उर्मिला श्रेष्ठको ज्यान गएको थियो स्थिति तनावपूर्ण बनेकाले लेटाङमा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। लेटाङका वडा नम्बर–३ र ४ को पश्चिम क्षेत्र गंगेचोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाका सबै क्षेत्र,

उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। हिजोको झ ड पमा अन्य १७ प्रहरीसहित २० जना घाइते भएका छन्। घा’इतेको उपचार भइरहेको छ। सबैको अवस्था सामान्य छ। मोरङका एसपी जनार्दन जीसी पनि घाइते भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय