बुधबार , जेठ ४, २०७९

पिर’ गीतपछि प्रकाश सपुतको फेरी अर्को गीत “टेकमाया” पनी भाइरल भएपछि… भिडियो हेर्नुहोस।

प्रकाश सपुतको नया गित “पिर” ले पछिल्लो समय नेपाली दर्शकहरुमा मात्र तहल्का-मच्चायन जुन गीतले राजनीति क्षत्रमा समेत निकैनै तरङ्ग लियर आयको थियो।

यो संगै एक हप्ता सम्म त करिब करिब प्रकाश सपुतको “पिर” ले नै सामाजिक संजाल तातेर आयो भने धेरै शोसल मिडियाहरुमा समेत यसै अन्तर्गत धेरै समाचारहरु बन्न पुगेका थिय। प्रकाश सपुतको उक्त गीत आयसंगे टिकटकहरु समेत उक्त गीतकै आवाजमा बन्दै आयका थिय।

जसले गर्दा एक हप्तामै प्रकाश सपुतको “पिर” गित एक करोड दर्शकको माया पाउन सकेको थियो। तर उक्त गीतको भिडियोमा केहि दृश्य जनयुद्दका-योद्दाहरुको बद्नाम गराउने सिनहरु रहेको भन्दै आलोचना समेत खेप्नु परेको थियो। त्यसपछि प्रकाश सपुतले एक हप्ता पछि करोड भिउज पुगेको भिडियो हटायर आलोचित दृश्य सम्पादन गरी पुनः युटुबमा राखियको थियो।

यसै बिच प्रकाश सपुतको अभिनयमा नयाँ गीत “टेक माया” सार्वजनिक भएको थियो उक्त गीत पनी निकै टिपिकल रहेको हुदा दर्शक श्रोताले निकै रुचाएका छन।नेपाली गीत संगीत क्षेत्रमा मा आफ्नो छुट्टै पहिचान वनाउन सफल कलाकार  श्रि कृष्ण बम मल्लको नयाँ गीत “टेकमया” सार्वजनिक भएको छ ।

मौसम हिमालीको उत्कृष्ट निर्देशन मा तयार भएको सो गीतको म्युजिक भिडियोमा अभिनय रहेको छ । प्रकाश सपुत, करिस्मा ढकालको नवराज उप्रेती ले छायांकन गरेको म्युजिक भिडियो लाई मनोज कार्की ले सम्पादन गरेका छन।हेर्नुहोस् उक्त गीतको म्युजिक भिडियो

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय