आइतबार , जेठ ८, २०७९

श्रीमान् को खुट्टा भचिएपछि श्रीमती फरार भैईन ? विदेश बाट आएकै दिन यस्तो सम्म भयो ( भिडियो सहित )

श्रीमान् को खुट्टा भचिएपछि श्रीमती फरार भैईन ? विदेश बाट आएकै दिन यस्तो अच्चम भयो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि :: दिदीको घरमा पढ्न आएकी साली आफ्नै भिनासंग बिहे गरिन् , म उ बिना बाच्न सक्दिन भनेपछि….. ( भिडियो सहित )

आफ्नै भिनाले साली लाई यस्तो गरेपछि बिहे गरिन् | दिदीको घरमा पढ्न आएकी साली ३३ बर्षीय | भिनासंग बिहे पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ । सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो । हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मस्र्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौँले २०७५ मङ्सिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो । म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन ।

गत असार पहिलो साता मस्र्याङ्दीमा आएको बाढीले छेउको जग बगाउँदा पुल कोल्टिँदा जोखिमपूर्ण रुपबाट स्थानीयले हिँड्नुपर्ने बाध्यता रहेको छ । उक्त पुल बन्ने हो भने १० मिनेटमै गाउँ पुग्न सकिन्छ तर पुल बनाउने भनी निर्माण थालेर अलपत्र अवस्थामा छाड्दा यहाँका बासिन्दा निराश बनेका छन् । यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलका वडाध्यक्ष कृष्ण लामाका अनुसार पुल निर्माण थालेको पाँच वर्ष कटिसकेको छ । डेढ वर्षमा सक्नुपर्ने पुलको काम अहिलेसम्म पनि सम्पन्न नभएको वडाध्यक्ष लामा बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय