
बुढेसकालमा बुढाले सौ’ता लिएर हि’डे,३ भाइ छोराले आमालाई हेर्दापनी हेर्दैनन्(भिडियो)
बागलुङ जिल्ला ढोरपाटन वडा नं ९ मा मनसारा नाम गरेकी एकजना ६० वर्षकि आमा बस्दै आउनु भएक छ ।आफुले निकै दुख गरेर हुर्काएका ३ छोराछोरी अहिले ठुला भएर आफ्नो आफ्नो बाटो लागेपछि र बुढाले समेत हेर्न छोडेपछि उनी बेसहारा भएकी हुन् ।
सुखदुःखमा साथ दिने भनेर विवाह गरि ल्याएका श्रीमानले समेत बुढेसकालमा अर्की लिएर हिडेपछी उनी बिचल्ली परेकी हुन् ।सौताका समेत ६ भाइ छोरा भएको तर आफ्नो भने निकै बिजोग भएको कुरा उनी बताउछिन् ।
बुढी आमाको खुट्टामा समेत निकै पिडा र हिड्न गाह्रो हुने भएकाले उनी केही सहाराको खोजिमा छिन् ।न भान्सा गर्न हुन्छ,न आरामले हिड्न नै हुन्छ ।उनी निकै बेसहारा भएर अहिले दुखमा परेकी छिन् ।भिडियो हेर्नुस् :-
सामाजिज संजाल टिकटक अहिले अधिकांसको रोजाइमा पर्ने गरेको छ । टिकटकमा कतिपयले आफ्ना कला प्रस्तुत गर्बे गर्दछन । तर यहि सामाजिक संजालबाट लाखौ कमाउनेहरु पनि छन । केही समय अघि सामाजिक संजाल टिकटकबाट नै लाखौ कमाएका अंशु वर्मा भाइरल भाइरल भएका थिए । अहिले त्यस्तै टिकटकबाटै लाखौ कमाउने एक युवती मिडियामा आइकी छिन । उनले टिकटकमा लाइभ बसेर उक्त रकम कमाउने गरेकी छिन ।
टिकटक प्रयोगकर्ता मन्दिरा ढुंगाना लगभग ९ महिना अघिबाट आफुले टिकटकबाट पैसा कमाउन सुरु गरेको बताइन । अगाडि देखि नै टिकटक चलाउने गरेता पनि ९ महिना अघि देखि टिकटक लाइभ बस्न थालेको उनले बताइन । अहिलेसम्म आफुले ७०/८० लाखभन्दा धेरै कमाइसकेको उनले बताएकी छिन । टिकटकमा लाइभ बस्दा अन्य साथिहरुले पठाएको गिफ्टबाट पैसा आउने उनले बताइन ।