आइतबार , जेठ ८, २०७९

होलि मनाउन गएकी छोरी १८ बर्षे केटा संग टाप , म आफ्नै खुशीले उ संग आएको हो भने पछि……( भिडियो सहित )

होस्टेल बस्ने १५ बर्से केटि र १८ बर्से केटा बीच यो कस्तो प्रेम। होलि मनाउन गएकी छोरी १८ बर्षे केटा संग टाप , म आफ्नै खुशीले उ संग आएको हो भने पछि यस्तो सम्म भयो। होस्टेल बस्ने छोरी होलि मनाउन घर आएकी थिइन् तर उनि आफ्नो प्रेमी संग भगिन। पढ्ने उमेर मा केटा संग भागे पछि पिर चिन्ता भने आमालाई परेको छ। अहिले सानै उमेर छ केहि सोच्न नसके पछि पछि दुख पाईन्छ भन्दा म मेरै खुसीले आएको हो भनिन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,स्थानीय निर्वाचनमा सहभागी हुने राजनीतिक दल र उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी चन्दा उठाउँदा बैंक तथा वित्तीय संस्था मार्फत गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले हालै ल्याएको निर्वाचन आचारसंहित, २०७८ मा यस्तो व्यवस्था गरिएको हो । राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने,’ निर्वाचन आचारसंहितामा लेखिएको छ, ‘पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नु पर्ने ।

उम्मेदवार वा दलको आम्दानी–खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु पर्नेछ । आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नु पर्ने,’ निर्वाचन आचारसंहित, २०७८ मा उल्लेख छ । निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपश्चात सार्वजनिक गरी प्रचलित निर्वाचन सम्बन्धी कानूनले तोकेको अवधिभित्र आयोगमा बुझाउनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय