आइतबार , जेठ ८, २०७९

म कति अभागी रहेछु भगवान , आफ्नी १८ महिने छोरीलाई समेत बचाउन सकिन ( भिडियो सहित )

म कति अभागी रहेछु भगवान , आफ्नी १८ महिने छोरीलाई समेत बचाउन सकिन भन्दै आमाको रुवाबासी चलेको छ। हाम्रो देश मा जब छोरी जन्मिन्छिन् नामर्दा सम्म कहिल्यै सुरक्षित हुन सक्दैन्न। छोरी मान्छे को जन्म लिए पछि एक खेलौना को रुपमा नारीलाई हेरेको जस्तो देखिन्छ। त्यस्तै मोरंग मा पनि एक १८ महिने नाबालिका लाई २ युबक जहा लक्का जवान पुरुषले संसार बाट बिदा गरिदिएका छन्।

सुन्दरहरैचा नगरपालिका–७ की १८ महिनाकी बालिका कर णी गरी ह’ ‘त्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निज अवोध बालिकालाई यहीँ फागुन २७ गते कर णी ग’री ज्यान लिएको आरोपमा सोही नगरपालिका बस्ने २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरी रहेका छन् । निजले बालिकालाई फागुन २७ गते मोरङको बेलवारी–८ बाट खेल्दै गरेको अवस्थामा

‘चोकोफन चकलेट’ दिई ल’ला’इफ’का’इ गरी पी’डितको घरबाट १५० मिटर उत्तर पश्चिम दि’शाको वयरघारीमा कर णी ग’री वि’य’रको बो’त’ल तथा ढु’ ‘ङ्गा प्र’हा’र ग’री ज्या’ ‘न लि’ए’को कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । बालिकाको शव वि’भ’त्स अवस्थामा फेला परेको उपरीक्षक जिसीले बताए । अभियुक्तलाई पुर्पक्षका लागि पाँच दिन अदालतबाट म्याद थप गरिएको छ भने घटनाको आरोपमा आजीवन कारावासको माग गरिएको प्रहरीले जनाएको छ ।

करिश्माको अन्तिम संस्कारमा उनका परिवार भ’क्कानिए । घटना देखिरहेका सबैका आखा रसाए । ‘बिचरी त्यति सानी बच्चीमाथि त्यस्तो घटना भयोे,’ स्थानीय विश्व निरौला भन्छन्, ‘उनका बाबुआमाले अनेक सङ्घर्ष गरेका थिए । यो घटनाले हामी सबैलाई त्रासदी दिएको छ । अभियुक्तलाई प्रहरीले शा’री’रि’क र प्रा’वि’धिक अनुसन्धानबाट घटना भएको १२ घण्टामा पक्राउ गरेको उपरीक्षक जिसीले जानकारी दिए । उनीहरूलाई श्चात एक पसलमा मा’प’से गरी मामा घरमा गएर बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आरोपी अजय चौधरी दुई वर्ष अगाडि दुई वर्षीया बालिकाको अ’प’ह’र’ण मुद्दामा कारागार चलान भई गएको मङ्सिर १८ गते अदालतको फैसलाबाट रिहा भएका थिए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय