बुधबार , जेठ ४, २०७९

आहा ! यसरी आफै फलफुल खादै मजाले खेल खेल्दै अनिता (हेर्नुस् भिडियो )

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अनिताको स्वास्थ लाभको कामना गर्दछौ ।फेरि पनि बिनोद र अनिता सगै रमाएको हासेको बोलेको डुलेको भिडियो हेर्न हामी सबै आतुर भएर पर्खाइमा बसिरहेका छौ । अहिले भने ठूलो शल्यक्रिया पछि पहिलोपटक अनिताले दुबै हात उठाउदै  पाइला चाल्दै खुसि हुदै सिडि हिडेको भिडियो भाइरल भैरहेको छ । त्यो सगसगै अनितालाई अंगुर खुवाउदै बिनोदले गित गाएर सुनाएको भिडियो एकदमै भाइरल भैरहेको छ ।

अहिले भने पछिल्लो समय प्रकाश सपुतको गित `पिर´ सार्वजनिक भएसगै उक्त गितमा टिकटक बनाउदै एकदमै दुखि देखिन्छन् अनिता र बिनोद जोडि ।त्यो संगसगै अहिले भने अनिताले आफै खर्बुजा खादै खेल खेल्दै गरेको भिडियो एकदमै भाइरल भै रहेको छ ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय