शनिबार , जेठ १४, २०७९

फेसबुकमा लभ गरेर भेट्दै नभेटी अन्तर’जातीय विहे , केटाको परिवारले स्वीकारेनन् , केटीबाट केटा बनेकी पुर्णिमा ( भिडियो सहित )

फेसबुकमा लप गरेर भेट्दै नभेटी अन्तरजातीय विहे केटाको परिवारले स्कारेनन।केटीबाट केटा बनेकी पुर्णिमा पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,  सुनको भाउ मंगलबार तोलामा दुई हजार तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा का’राेबार भइरहेकाे छ । सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा किनबेच भएकाे थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय