बुधबार , जेठ ४, २०७९

९ वर्षीय सञ्चिताको बुबाको काठमाडौंमा यसरी उ’पचार हुँदै… (हेर्नुस् भिडियो सहित )

अन्तत सुरु भयो सँदिपको ग्रीन सिटी हस्पिटलमा उपचार । कतिले भन्छन् यसले मुखले मात्र भन्छिन् आफ्नो श्रीमान लाइ केही गर्दिनँ तर देखने छिमेकीलाई मात्र था छ कति सम्म श्रीमानलाई गरेको छु भन्ने भन्दै भक्कानिन्छिन्। श्रीमान स्वयममलाई था छ मैले कति गरेको छु भन्छिन्। ग्रीन सिटी हस्पिटल ले सबै कुरा निःशुल्क गर्दिने भएपछि उहाँले यो ग्रीन सिटी हस्पिटल लाई धन्यबाद दिएकी छिन्। उनलाई केही दिन अघि कपिलवस्तु बाट काठमाडौं ल्याइएको थियो । उनकी श्रीमती हिरा पोखरेल नेपाल आएको २ दिनमै श्रीमान लाई लिएर काठमाडौं आएकी छिन् । काठमाण्डौ ल्याएर उपचार गरे सँगै उनको उपचार मा निकैनै सुधार आएको छ।

यस्तै. ,उदयपुरमा ९ वर्षीया बालिका बला”त्कृत भएकी छन् । बालिकालाई बला”त्कार गरेको आ”रोपमा प्र’हरीले बेलका नगरपालिका–५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ प’क्राउ गरेको छ । खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर बला”त्कार गरेको प्र’हरीले जनाएको छ । ईलाका प्र’हरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्र’हरीले उनलाई प’क्राउ गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय