
भैंसी गोठमा सुतिरहेकी आमाको मृत्यु भयो,छोराछोरी रुदै टुहुरो भयौं भन्छन् ,श्रीमानले मर्दापनी हेरेनन्
गुल्मी जिल्ला इस्मा गाउँ पालीका को भैंसी गोठमा जीवन र मृ त्युसंग लडिरहेकी ४० वर्षीय उमा घर्ती को मृ त्यु भएको छ ।भर्खरै हुर्किदै गरेका बच्चाको बिचल्ली भए को छ ।
आफ्नी आमा लाई गुमाउनु पर्दा छोराछोरी निकै दुखी छन् ।श्रीमान ले उमा लाई नहेरे पछी दिदिको भैंसी गोठ मा महिनौं देखि मृ त्यु पर्खि रहेकी थिइन् ।उमा बि रामी हुँदा नाटक पारेको भन्ने गर्थे श्रीमान र छोरा छोरी र श्रीमती कसै को वास्ता नगरी बसि रहेका थिए उनी ।
अहिले श्रीमतीको मृ त्यु हुदापनी हेर्न आएनन् ।धेरै उपचार गर्दापनी उनलाई निको बनाउन नसकेको दिदि र छोरा छोरी ले बताए ।अहिले आमा नहुनु को पि डा निकै भएको भन्दै छोरा छोरी रु दै आए का छन् आफ्नी आमालाई गुमाउनु पर्दा छोरा छोरी निकै दुखी छन् ।श्रीमान ले उमा लाई नहेरे पछी दिदि को भैंसी गोठमा महिनौं देखि मृ त्यु पर्खि रहेकी थिइन् ।उमा बि रामी हुँदा नाटक पारे को भन्ने गर्थे श्रीमान र छोराछोरी र श्रीमती कसैको वास्ता नगरी बसि रहेका थिए उनी।