बुधबार , जेठ ४, २०७९

शिला आले पहिलोपटक श्रीमान र २ छोरी सहित मिडियामा,दाई भन्दा भन्दै अन्तराजयीय बिहे भयो भन्दै हँसाए (हेर्नुस् भिडियो )

भिडियो तल समाचारको अन्तिममा राखिएको छ,

पुरा पढ्नुहोस् : उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भीसा) दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पनि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ ।  यी दुवै मुलुक उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् ।

अस्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक भीसाबाहेक अन्यका लागि बोर्डर खुला गरिसकेको छ । दुवै सरकारको निर्णयले नेपाली विद्यार्थीलाई ठूलो राहत मिल्ने मङ्गलबार पत्रकार सम्मेलन गरेर पाण्डेले बताए ।

काठमाडौँ । जीवन शर्मा जनवादी गायक गायक हुन् । बाग्लुङमा २०१६ सालमा जन्मिएका गायक शर्माले गरिब, दिनदुखी र देशका लागि आँफुले गीत गाउने गरेको बताउँदै आएका छन् ।

राजनीतिशास्त्रमा स्नातक, अङ्ग्रेजी र मानवशास्त्रमा डबल एम।ए गरेर पनि जनताका गीत गाउँदै हिँड्ने सर्वहारा गायक शर्माको पहिलो गीत कति छन् यहाँ छटपटराई रहेका निशालाई देखेर, चाँडौ आउने छ बिहानी , सुन्दर अँध्यारो चिरेर , कति छन् यहाँ…हो ।

त्यस्तै शर्माका सुकेर जाँदैन, रोकेर रोकिँदैन, सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, यसपालि त यस्तै भो आमा अर्को साल आउने छु दशैँमा, लगायतका उनका गीतहरु सर्वाधिक चर्चामा छन् । गायक शर्माले गायक तथा सारंगीबादक हेमन्त कान्छा रसाइलीले संचालन गर्दै आएको कायृक्रम सारगींसँगमा रमाइलो कुराकानी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय