बुधबार , जेठ ४, २०७९

मोरङमा डेढ वर्षको ब’च्चा चोरेर बलात्कारपछि हत्या……………

डेढ वर्षीया बालिकाको ब’ला’त्’का’र’पछि ह’त्’या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई प’क्रा’उ गरेको छ । मोरङको बेलबारी-८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी ब’ला’त्’का’रपछि ह’त्’या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका- ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई प’क्रा’उ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बलात्कार गरेको खुलेको छ । घ’ट’ना’स्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।

बालिका एकाएक ह’रा’ए’पछि खोजी गर्ने क्रममा परिवारले ग’म्भी’र अवस्थामा बच्चालाई फे’ला पारेर उपचारका लागि नोबेल अस्पताल विराटनगर लगेकामा २८ गते मृ’त्’यु भएको थियो । प्रहरीका अनुसार घ’ट’ना’स्थलबाट बालिकाको सुरुवाल खुल्लै थियो भने टाउकोको दायाँ बायाँ सुन्निएको थियो । यस्तै यो’नि’मा केही र’ग’त जस्तो देखिने पदार्थ आएको थियो ।

गाँजाको सुरुमा ब’ला’त्’का’र पछि ह’त्’या

फागुन २७ गते दिउँसो अन्दाजी ३ बजेको समयमा अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै थिए । सोही क्रममा उनका दाइ मिथुन भेट भएपछि उनीहरुले केरा बगानमा गई गाँ’जा खाएका थिए । गाँजा खाई सकेपछि नशाको सुरमा अजय चौधरीले पहिला पनि बच्चालाई घरमा एक्लै देख्ने गरेको हुँदा त्यो बच्चा ल्याउँछु भनेर हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि उनले बच्चालाई चोरेर बनमारा झाडीमा लगेको प्रहरीको भनाइ छ । अजय चौधरीले ब’ला’त्’का’र गरेको र बालिका रुन थालेपछि पी’डि’त’को टा’उ’को’मा बियरको बोतल तथा ढुंगा समेतले हानेको प्र’ह’री अनुसन्धानबाट खुलेको छ । तत्पश्चात् मिथुन चौधरीले समेत क’र’णी गरी पीडितलाई सोही स्थानमा छाडी फ’रा’र भएका थिए । घ’ट’नाको अनुसन्धानपछि प्रहरीले उनीहरुलाई प’क्रा’उ गरेर आइतबार सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय