आइतबार , जेठ ८, २०७९

फेसबुकमा लभ परे पछि सार्कीको छोरि र क्षेत्रिको छोराको बिहे परिवारले स्वीकारेनन ( भिडियो सहित हेर्नुहोस )

फेसबुकमा लभ परे पछि सार्कीको छोरि र क्षेत्रिको छोराको बिहे परिवारले स्वीकारेनन।श्रीमती छोडेर बिदेशीए। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै : बस हेर्दाहेर्दै भिर देखि बस ख’स्यो , 15 जना मृ”त्यु घटना स्थलमा पुग्दा यस्तो सम्म देखियो ( भिडियो सहित हेर्नुहोस )

सङ्खुवासभाको मादी नगरपालिका–६ मा बस दु”र्घटनामा मृ’त्यु हुने १४ जनाकै सनाखत भएको छ । मादी–६ स्थित सातघुम्तीमा भएको बस दु’र्घटनाका मृ’तक सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृ’त्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की ३० वर्षीया सीता विक रहेका छन् ।

सो घटनामा मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी पाँच वर्षीया दीक्षा कटुवाल, मादी–५ का ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानीप्रसाद दाहालको मृ”त्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्र’हरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । बस मादी–६ को सात घुम्ती नजिकै दु’र्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । तीव्रगतिका कारण मादीमा बस दु’र्घटना भएको प्रहरीले जनाएको छ ।प्र’हरीका अनुसार स्थानीयहरूका अनुसार गाडीका धनी निरौला नियमित चालक थिएनन्।

लाइसेन्स भएता पनि उनले कहिलेकाहीँ मात्र गाडी चलाउथे। उनी बुधबार बेलुका गाडी चलाएर मादी पुगेका थिए। उनिहरु १४ जनाकै घ’टनास्थलमै मृ’त्यु भएको थियो । आज बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दु’र्घटनामा परेको थियो । संखुवासभाका प्र’हरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार तामाङले चालकले यत्ति मात्रै भनेको सुने- भाग्। गाडी यति तीव्र गतिमा थियो कि कोही पनि निस्किनै पाएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय