आइतबार , जेठ ८, २०७९

९ बर्सिय संजिताको बुवा सन्दिपको काठमाडौमा सुरु भयो उपचार,६ दिनमै यस्तो आयो रिपोर्ट, (भिडियो सहित)

कपिलबस्तु जिल्ला कुश्माबैरेणि घर भएर बसोबास गर्दै आएकी नौ बर्षिय बालिका सन्जिता पोखरेलको भिडियो युट्युबमा सार्बजनिक गरिएको थियो र सन्जिताले आफ्नि आमा बिदेशमा रहेको, बाबा बिरामी रहेको र आफुलाइ पढ्ने ठूलो रहर छदाछ्दै पैसाको अभाबले पढ्न नसकेको बताएकी थिइन ।

सबैलाइ रुवाइन सन्जिताले, सन्जिताकी आमाले भने सबैले सहयोग गरिदिनुभयो र बाबाको छिट्टै अप्रेसनको लागि पैसा भयो भने चाडै घर आउने बाचा गरेकी थिइन् ।तेस्तै गरेर नेपाल आएको २ दिनमै श्रीमान लिएर थप उपचार गर्न काठमाडौं हिडेका छ्न्आ फुलाइ पनि घर आउन एकदम रहर लागेको बताएकी थिइन्।

सन्जिताकी आमा नेपाल आइसकेकि छिन् । आफ्नो श्रीमान् संग ३० महिना पछीको रमाइलो भेट । उनले छोरिलाइ हिम्मत नहार्नु दुख गरेपछी सुखका दिन अबश्य आउने बताउदै सम्झाएकी थिइन् ।आफू पनि छातिमा ढुङ्गा राखेर बिदेशमा बसेको र आफ्नो हासो बाहिरी मात्र भएको बताउदै खुब रु”इ”न उनी ।

शत्रुलाई किन दु”ख देखाउनु भनेर आफू हासेको बताएकी थिइन् ।  आज आएर काठमान्डौको एक हस्पिटल मा उनको श्रीमान को उपचार भैरहेको छ ।  पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय