शनिबार , जेठ १४, २०७९

यिनै हुन् हिजो संखुवासभाको मादीमा भएको बस दु’र्घटनामा मिर्त्यु भएका तिन शिक्षक

२ बर्ष अघिमात्रै बिराटनगरमा विवाह गरेर संखुवासभाको मादीलाई कार्यक्षेत्र बनाउँदै शिक्षणमा लागेकी पोखरेल बिहिबार अन्तिम समयमा आएर ब्रह्मलिन भइन् ।

दु’र्घटनामा घा’इते भएकाहरुलाई लिन जाने क्रममा केहि बाँच्ने आशा गरिएकी युकाको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हेलिकप्टर मार्फत ल्याउने क्रममा बाटोमै मृ’त्यु भएको उनका दाजु यादव पोखरेलले बताएका छन् ।

कुनै समय इटहरीका निजी विद्यालयमा अध्यापन गराउने युका पोखरेल सहित तीन जना शिक्षकले बिहिबार बिहान संखुवासभाको मादीमा भएको दु’र्घटनामा ज्यान गुमाएका छन् ।शिक्षकहरुमा संखुवासभाकै चन्द्रज्योति आवासीय विद्यालयका शिक्षक भवानी दाहाल र मादी बहुमुखी क्याम्पसका कर्मचारी दिपक कुमार दाहाल रहेका छन् ।

दु’र्घटनामा उनिहरु सहित जम्मा १५ जनाको मृ’त्यु भएको थियो भने ४ जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमा हालेर वीपी प्रतिष्ठान धरान ल्याइएको छ ।केहि शारिरिक अस्वस्थता देखिएपछि आराम र उपचार गर्न तराई आउँदै गर्दा बस दु’र्घटनामा परेको पारिवारिक स्रोतले बताएको छ ।

युवाको इटहरी स्थित गंगा जमुना मुक्तिघाटमा अन्तीम सं’स्कार गरिने छ ।युकासँगै बिहिबारको दु’र्घटनामा मृ’त्युवरण गर्ने अन्य**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला ****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय