शनिबार , जेठ १४, २०७९

पैसा माग्न जादा ठेकेदारले यसरि कु टेर मेरुद,ण्ड नै भा चिदियो , अहिले यस्तो हड्डि अवस्था (हेर्नुस् भिडियो )

भनिन्छ जिन्दगी एउटा खेल हो ।यो जिन्दगीमा हामिले अनेकौ खेलहरु खेल्नुपर्छ कहिले सुखको खेल त कहिले दु खको खेल ।जिन्दगीले हामिलाई अनेकौ गतिमा पी डा र खुसिहरु दिने गर्दछ ,हरेक खुसि पाउनलाई हामी धेरै पि डा हरु भोग्ने गर्दछौ ।जिन्दगीले दिने गरेको चो ट र व्य थालाई सम्झिने हो भने जिन्दगी बेकार भए झै लाग्छ ।अक्सर पीडा दु ख व्य था चो ट नभएको सायदै कुनै जिन्दगी भेट्न सम्भव हुदो हो ।

पोखराको बन्द कोठामा एकजना ४४ बर्षिय बुवा अलपत्र अवस्थामा बिस्तारामै बर्षौ देखि थन्किरहनुभएको छ । लक्ष्मण नेपाली बुवा पाच बर्ष अगाडि आफुले काम गरेको पैसा माग्न भन्दै ठेकेदारकोमा जाँदै गर्दा ठेकेदारले कु टेर ढाडको मेरुदण्ड नै भा चिदियो ।अहिले पाच बर्ष देखि नत हिड्न सकेका छन् नत सामान्य चल्न नै ।लक्ष्मणलाई आफ्नो साना छोराछोरीले स्याहारसुसार गरिरहेका छन् ।

श्रिमतिले यस्तो बिजोक अवस्थामा छोडेर गएको पनि पाच बर्ष भयो ।जिन्दगीलाई हेर्ने हो भने लक्ष्मण बुवादे पाउनुभएको पी डा बयान गर्न समेत एकदमै गाह्राे छ निकै नै असह्य छ ।दि शा पि साब समेत एकैठाउ भएको छ र खान समेत अरुलेनै ख्वाइदिनु पर्ने अवस्था छ ।लक्ष्मणलाई आफ्नो साना छोराछोरीले स्याहारसुसार गरिरहेका छन् ।श्रिमतिले यस्तो बिजोक अवस्थामा छोडेर गएको पनि पाच बर्ष भयो ।जिन्दगीलाई हेर्ने हो भने लक्ष्मण बुवादे पाउनुभएको पी डा बयान गर्न समेत एकदमै गाह्राे छ निकै नै असह्य छ ।दि शा पि साब समेत एकैठाउ भएको छ र खान समेत अरुलेनै ख्वाइदिनु पर्ने अवस्था छ ।

आर्थिक अवस्था एकदमै कमजोर भएको उक्त परिवारले थप उपचार नै गर्न सकेन ।कमाउने मान्छे नै यसरी थला परेको र आयने बाटो कतेहि केही पनि नहुदा भो कभोकै बस्न बाध्य यो परिवारलाई अहिले हदसम्मको दु ख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय