शनिबार , जेठ १४, २०७९

भारतीय नागरिकले नेपाली युवकलाई यसरी त,ड़पाई त,ड्पाई मा,र्दापनी प्रहरीले आ,त्मह,त्या गरेको देखाएपछि भिडियो सहित ।

मलेसियामा वैदेशिक रोजगारीको लागि गएका भाइ दिनेशले म म,र्छु भनेर नेपालमा बस्ने दाजुलाई म्यासेज गरेका थिए र त्यसको २ दिनपछि भाइ म,रेको खबर दाइले मलेसियाबाट खबर पाए तर

भारतिय मुलको मलेसियन नागरिक कृष्ण कुमारले उनलाई मैले मा,रेको हुँ भन्दै दाजुलाइ म्यासेज गरेको उनले बताए कृष्ण मृ,तकले काम गर्ने कम्पनीको सुपर भाइजर रहेका छन् मृ,तकका दाजु अहिले दिनेशले पठाएको फोटो,म्यासेजहरु,आवाजका रेकडिङहरु

प्रमाणका रुपमा राष्ट्रिय मा,नव अ,धिकार आयोगमा नि,वेदन दिएका छन् ।त्यस्तै उनले वै,देशिक रोजगार कार्यलय र अन्य निकायमा आफ्नो भाइको ह,त्या भएको र ह,त्यारालाई प,क्राउ गरि स,जाय दिन माग गर्दै भौ,तारी रहेका छन्  साउन २ गते मलेसियाबाट दिनेशले मलाई कृष्ण कुमार नाम गरेको मान्छेले

मा,र्दैछ भनेर खबर गरेको र साउन ४ गते म,त्यु भएको थाहा दाजुले पाएका थिए दिनेशको साथीले उनको मृ,त्यु भएको खबर आएको र पुलिसले पो,स्टमा,र्टम गर्न लगेको जानकारी गरे ।त्यसको अर्को दिन

दिनेशका साथीले दाजुलाई दिनेशले आफ्नै घाँ,टी थि,चेर आ,त्मा ह,त्या गरेको खबर उनलाई मालिकले बताएको बताएका थिए आत्मा ह’त्या गरेको कुरा दाजुलाई प,त्यार नलागपछी उनले मलेसियन पुलिसले प्रमाणको रुपमा लिएको फोटोहरु पाउँ भन्दा

नदिएको बताए। उनका अनुसार कृष्ण कुमारले नै भाइको ह,त्या गरेको र सबै प्र,माण सहित पेस हुदापनी नेपाल सरकारले केही कदम नचालेको देख्दा उनी निकै दुखी छन् र भाइको न्या,यको लागि ल,ड्न सहयोगी हातहरु खोज्दै छन् ।

थप भिडियो हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय