बुधबार , जेठ ४, २०७९

बाबुको पिठ्यूँमा देखिएका यी बालकलाई आमाको मृ,त्युको खबर थाहा छैन साझ भएपछि आमा खोज्छन् कसरी सम्झाउने एक बाबुको बि,लौना ।

कान्छो छोरो जन्मेको २० दिन मात्र पुगेको थियो । सु’त्केरी पत्नी तंग्रि,इसकेकी थिइनन् । पत्नीका लागि पोसिलो खाना बनाउन, ब,च्चाको कपडा धुनमै बि,त्थ्यो निमप्रकाश विकको साँझ–बिहान अरू छोराछोरी सानै थिए । त्यसैले पत्नीले नसक्दा घरका काममा

उनी नै अघि स’र्नुपथ्र्यो । परिवारलाई दिउँसोका लागि समेत बिहानै खाना बनाइदिएर काममा निस्कन्थे । प त्नीको पेटमा ब,च्चा छँदै उनले दुवैको स्वास्थ्य राम्रो होस् भनी ढोरबराहलाई भाकल गरेका थिए  भदौ १५ गते उनी त्यही भा क लको पूजा गर्न ढोरपाटनतिर लागे । सु’त्केरी पत्नी र ब,च्चाको रेखदेख गर्न सालीलाई अ’ह्राएका

थिए । भर्खर ३५ वर्ष पुगे निमप्रकाश । महिनादिनअघिसम्म छोराछोरीसँग रमाउने उनी अहिले एक्लो भएका छन् । घ’टनाको दिनदेखि राम्ररी नि’दाउन सकेका छैनन् । ‘सपनामा जहिल्यै परिवारलाई देख्छु, श्रीमतीले भोकै नबस्नू है भन्छिन्,’ उनले भने । तर, ब्युँ झँदा निमप्रकाशको वरिपरि केवल शून्यता हुन्छ । यसो उठेर पहिले घर भएतिर नजर लगाउँछन् । त्यहाँ अहिले खोला बगिरहेको

छ जसले उनको सपना, सहारा सबै ब’ढारेर लग्यो ढोरपाटन नगरपालिका–९ घट्टेचौरको खो,लाछेउमा उनीहरूको गोठ थियो । प्रकाशले १७ गते बिहान भा’कल–पूजा गरे । त्यस दिन ठूलो पानी परेपछि गोठमै बसे । ‘परिवारकै सल्लाहमा गएको थिएँ, १७ गते नै फर्कन्थेँ तर पानी परेकाले सकिनँ । १८ गते बिहान गाउँ आइपुगेँ । तर घर–परिवार केही बाँकी रहेनछन्,’ यति भन्दा उनको गला अवरु,द्ध भइसकेको थियो ।

१७ गते रातिको बा’ढीले न,वजात शि,शुसहित प’त्नी, छोराछोरी सबैलाई बे’पत्ता पारिसकेको थियो । अरूकै काम गरेर भए पनि परिवारलाई सुखसँग पालेको थिएँ । किन यति दुःः,ख दिएको दै’व, अब म कसका लागि बाँ,चूँ !’

साली मनकुमारीलाई पनि बाढीले बगाएको छ । झन्डै पाँच वर्षअघि वैदेशिक रोजगारीमा गएका देवेन्द्र विकको अ’त्तोपत्तो छैन । तैपनि पति फर्किने आसमा थिइन् मनकुमारी विक । ४ वर्षीय छोरा र ११ वर्षीय देवरलाई उनैले स्या’हार्दैै थिइन् । अरू दुई छोराछोरी ब,गेर कहाँ पुगे, पत्तो छैन , अहिलेसम्म श्रीमती र न’वजात छोराको श’व भेटेका छन ।

बडिगाड खोलामा भेटिएको पत्नीको श’व कोखको कोठीबाट पहिचान गरेको निमप्रकाश बताउँछन् । छोराछोरी पनि अब फर्केर आउलान् भन्ने उनलाई आ स छैन । भने, ‘बरु श’व भेटिएर दा’हसं स्कार गर्न पाए उनीहरूकोे आ’त्माले शान्ति पाउँथ्यो कि !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय