शनिबार , जेठ १४, २०७९

संगै सुतेका श्रीमान झु”ण्डिएको अवस्थामा फेला ।। छिमेकीले खुलाई घ;टना बारे यस्तो रहस्य ( भिडियो सहित हेर्नुहोस )

संगै सुतेका श्रीमान झु”ण्डिएको अवस्थामा फेला ।। छिमेकीले खुलाई घटना बारे यस्तो रहस्य पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यो पनि : आफू बाँचे पनि आठ जनाको मृ”त्युको पी”डाले जीवनभर सताउने भो’ ,प्यूठान दु’र्घटना

प्यूठानको गौमुखी गाउँपालिका–६ लिबाङका उनै २५ वर्षीय दानबहादुर खड्का माघ २१ गते बेहुला बनेर नौबहिनी गाउँपालिकाको लुङतर्फ गएका थिए । लुङमा बेहुली रिमा जीसी र परिवार जन्तीको प्रतीक्षा गर्दै थिए । घरदेखि झन्डै दुई घण्टाको दूरीमा रहेको लुङ पुगी दानबहादुरले रिमासँग लगनगाँठो कसे । उनीसँगै जन्ती बनी उनकी दिदी, भाइ, बहिनी, काका र आफन्ती गरी नौ जना गएका थिए । सोही राति ११ बजे बेहुलीसँगै बेहुलीकी बहिनी र भाउजूलाई पनि लिएर जन्ती जिप फर्कियो ।

घा’इते भएका बेहुला, बेहुली, बेहुलीकी भाउजू र बेहुलाका बहिनी र भाइको रूपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र बुटवलस्थित मर्सिसिटी अस्पतालमा उपचार भइरहेको छ । बेहुला दानबहादुरले जिप कसरी खस्यो र आफूहरू कसरी बाँचे भन्नेबारे केही याद नभएको बताए । ‘म कहीँ अड्किएँ भन्ने जस्तो भयो,’ उनले भने, ‘त्यसपछि र अघि कसरी जिप ख’स्यो भन्ने होस छैन ।’ उनलाई आफ्नी बहिनीसमेत सँगै अड्किएको याद छ ।

खड्का निवासमा बुहारी आउने रौनकसँगै नाचगान भइरहेको थियो । श्रीमती लिएर आएका दानबहादुर खुसी थिए । जिपमै जन्ती समूहका आफन्ती रमाइलो गर्दै आइरहेका थिए । घर पुग्न १० मिनेट बाँकी हुँदा अकल्पनीय घटना भयो । जिप सडकदेखि ३ सय मिटर तल खोलामा खस्यो । जिपमा सवार बेहुला र उनकी बहिनी माथिल्लो भागमा खसे । उनीहरू दुवै जना समतल परेको स्थानमा अडिए । बेहुली रिमा, उनकी भाउजू सावित्रा जीसी भने खोला किनारमै पुगे ।

विवाह गर्नैपर्ने भएकाले प्रस्ताव आएपछि राजी भइ विवाह गरेको उनले बताइन् । घ’टनामा उनले खोलामा पुग्दासम्म होस पाएको बताइन् ।‘ओ बुबा म रेँ भन्दै चि च्याएँ,’ उनले भनिन्, ‘त्यसपछि केही थाहा भएन र सम्झन पनि चाहन्नँ ।’घटनापछि उनको दाहिने हात गुमेको छ । त्यसले थप मा नसिक पी डा दिएको छ । उनको दाहिने हातको कुहिनादेखिको तल्लो भाग घटनामा चुँ डिएर झ रेको हो ।निधार र मुखमा सामान्य घा उ छ ।‘विवाह भए पनि पढ्न पाइने सर्त थियो,’ उनले भनिन्, ‘बहिनी गुमा’एँ, भाउजूलाई चो ट लाग्यो ।

दानबहादुरका भाइ र बहिनीको भने बुटवलको मर्सिसिटी अस्पतालमा उपचार भइरहेको छ । भाइको अहिलेसम्म होस आएको छैन भने बहिनीको स्थिति सामान्य बन्दै गएको छ । जिप रातिको समयमा सडकको कुनामा रहेको ढुंगा तर्काउन खोज्दा तल खसेको हुन सक्ने प्र’हरी अनुसन्धानमा देखिएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डीएसपी सत्यनारायण थापाले सडक छेउबाट ढुंगा छलाएर लैजाँदा लगातारको पानीले गलेको जमिनमा जिप भा’सिएर दु”र्घटना भएको बताए

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय