आइतबार , जेठ ८, २०७९

लाहुरेकि श्रीमती छोराछोरीलाई छोडेर परपुरुषसंग गेष्ट हाउसको कोठामा गएकी लाहुरेनीको शव फेला ( भिडियो सहित )

सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एक महिलाको श’व फेला परेको छ । इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे श’व फेला परेकाे इलाका प्र’हरी कार्यालय धरानले जनाएको छ । दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको मंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्र’हरीलाई खबर गरेका थिए ।अहिले इलाका प्र’हरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ ।

केटाको पनि पहिचान गर्ने काम हुँदै छ । घरमा आउने जाने मान्छे नै हो भन्ने खुलेको छ ।’मृत’कको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो ।मृ’तकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्र’हरीले परिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् ।परपुरुषसँगको सम्बन्धले उनको ह”त्या भएको हुनसक्ने आशङ्का गरिएको छ।

महिलासँगै बसेका पुरुष फ’रार छन् ।उनले ह”त्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।इलाका प्र’हरी कार्यालय धरानका प्र’हरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का गर्ने काम भइरहेको छ । मृ’तकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए। उनले भने, ‘मृतकका आफन्त आएर सनाखत गरपछि मुचुल्काको काम हुँदै छ ।इटहरीमा डेरा गरी बस्ने रहेछ । श्रीमान् ब्रुनाईमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय