शनिबार , जेठ १४, २०७९

नाग देवता – नपढ्नेलाई ठुलो दसा ,२४ घण्टाभित्र तपाइले सोचेको काम बन्नेछ, फोटो छोई ॐ लेखि सेयर गरौं

सनातन वैदिक परम्परामा नागलाई देवताको रूपमा स म्मा न गरिन्छ। यस मान्यताको मूल खोज्दै जाँदा वेद, पुराण, स्मृति, इतिहास, धर्मशास्त्र, सङ्गीत, कला, साहि त्य लगायत हरेक ठाउँमा विभिन्न रूपमा नागदेवताको उपस्थिति पाइन्छ। ती सबैको उल्लेख यहाँ सम्भव छैन।

 

ती सबै छुट्टाछुट्टै अध्ययनका विषय हुन सक्छन्। यहाँ संक्षिप्त रूपमा नागसम्बन्धी वैदिक मान्यताको दिग्दर्शन र त्यसको दार्शनिक पक्षको सङ्केत मात्र गरिएको छ।

 

नागशब्दका अर्थ धेरै छन्, पाणिनीय व्याकरणमा नाग शब्द तीन तरिकाबाट सिद्ध गरिन्छ।क) नगे भव नागः। न हिँड्ने स्थावरलाई नग भनिन्छ। नग भनेको पर्वत हो। त्य हाँ हुने, अर्थात् पर्वतमा बस्नेलाई नाग भनिन्छ। तर यो व्युत्पत्ति गर्दा पुंलिङ्गी नागशब्दले सर्प र नपुंसकलिङ्गी नागशब्दले राङ्, सीसा जस्ता धातुलाई पनि बताउँदो रहेछ।

 

ख) न गच्छति यति अगः। न अगः नागः। यो व्युत्पत्ति गर्दा नागशब्दले गतिशील भन्ने अर्थ दिन्छ।ग) दहति अस्मात् विषाग्निना इति नागः। अर्थात् जसले विषरूप अग्निद्वारा दहन गराउँछ वा जलाउँछ, त्यसलाई नाग भनिन्छ। यस व्युत्पत्तिअनुसार दहधातुबाट उणादिमा रहेको दहेर्गो लोपो दश्च न भन्ने सूत्रले दहधातुदेखि ग प्रत्यय, अन्त्यको लोप र दको न गराउँदा नागशब्द बन्छ। त्यसको सामान्य अर्थ सर्प भन्ने हुन्छ। विशेष अर्थ गर्दा प्राण आदि विभिन्न अर्थ पनि निस्किन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय