शनिबार , जेठ १४, २०७९

ऋण लागेको हुनाले बेच्न लागेको मात्र 1 लाख ’20’ हजार कठहा हेर्नुहोस ।

काठमाडौं :-ऋण लागेको हुनाले बेच्न लागेको मात्र 1लाख ’20’ हजार कठहा हेर्नुहोस?दाङ तुल्सिपुर उपमहानगर पालिका वडा न 1 छोटे भन्ने ठाउमा 100020 हजार प्रती कठ्ठाको दरले 1 बिगाहा जग्गा बिक्रीमा छ र धान खेती बाख्रा पालन तरकारी खेती भैंसी पालान ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

माछा पालन गर्नको लागि यकदम उपयुक्त नम्बरी जग्गा बिक्री छ। पानीको आफनै 24 घन्टा निजि पानीको श्रोत रहेछ छ।

 

दाङ तुल्सिपुर उपमहानगर पालिका वडा न 1 छोटे भन्ने ठाउमा 100020 हजार प्रती कठ्ठाको दरले 1 बिगाहा जग्गा बिक्रीमा छ र धान खेती बाख्रा पालन

 

तरकारी खेती भैंसी पालान माछा पालन गर्नको लागि यकदम उपयुक्त नम्बरी जग्गा बिक्री छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

त्यस्तै

काठमाण्डौ – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

आज बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो ।’को’रोना महामारीले पठनपाठन प्रभावित भएको जनाउँदै बोर्डले नियमित समयभन्दा एक महिना ढिलो हुने गरी परीक्षा सञ्चालन गर्न लागेको हो ।

 

बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई समेत लक्षित गरेर वैशाख ९ गतेदेखि परीक्षा संचालन गर्न लागिएको जानकारी शर्माले दिए ।परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका

 

नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।उनले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय