आइतबार , जेठ ८, २०७९

यिनै रहेछन् दिपिक जस्ले स्कुलबाट फर्किंदै गरेकी १२ बर्षिया बालिकालाई……

१२ वर्षीया करूणा राईको कर णीपछि ज्या न लि एको आरो’पमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको घटना घटाएको आ’रोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो ।

बुधबार साझ स्कूलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बालिकालाई यो अ’मान’वी’य काम गरेका हुन् । ‘स्कुलबाट घर फर्कने क्रममा बालिकाको कर ‘णीपछि ज्या’ ‘न लिएको  प्रहरीले बताएको छ भने‘ घटनामा आफ्नो सं’ल’ग्नता स्वी’कार गरिसकेका छन् ।’

घरबाट एक घण्टा पैदल हिँडेर पुगिन्छ करुणाको विद्यालय। बिहानै झो’लामा कि’ताब बो’केर हिँडेकी उनी फेरि क’हिल्यै न’फर्किने गरी बिदा भइन्। पढ्न हिँडेकी मोरङको लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी १२ वर्षीया करु’णा राईले का’रुणि’क मृत्यु बे’होर्नुपर्ला भन्ने कल्पना गरेकी थिइन्, न उनको परिवारले नै।

ज्यामिरे मोरङको उत्तरी दुर्गम क्षेत्रमा पर्छ। सधैँ साथीसँग विद्यालय जाने आउने गर्ने गर्थिन् उनी। तर त्यो दिन सबै साथी स्कुलबाट साँझ घर फर्किए पनि उनी भोलिपल्ट बिहानसम्म पनि घर फर्किइनन्। बुधबार ह’राएकी उनको शव शुक्रबार बिहान लेटाङ-८ लालहीरा सामुदायिक वनमा के’राको झ्या’ङभित्र फे’ला पर्‍’यो। उनको श’व नि’र्व’स्त्र फे’ला परेको थियो।

श’री’रको विभिन्न भागमा चो’ट’प’टक लागेको अवस्थामा उनको शव फेला परेको थियो। उनको कर णी ह’ ‘त्या भएको प्रहरीले जनाएको छ। बालिकाको श’व लु’का’उन झ्या’ङमा ढुं’गा’ले थि’चे’र गा”डि’एको अवस्थामा भेटिएको थियो।

घटनास्थलबाट करुणाको श’व निका’ल्दा स्थिति त’ना’वपू’र्ण बनेको थियो। स्थानीय र विद्यार्थीहरूले कर णीपछि ह’ ‘त्या ग’रे’र फा’ले’को हुनसक्ने भन्दै गहन अनुसन्धान गरि घटनामा सं’ल’ग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। प्रशासनले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि मात्र उनीहरूले श’व पोस्टमार्टमका लागि लैजान दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय