आइतबार , जेठ ८, २०७९

आफ्नै भाई मान्थे दुर्गेशलाई, तर उसैले मलाई फसाउन खोज्यो भन्दै भक्का`निए पल शाह

अभिनेता पल शाहले आफूमाथि नियो`जित र ष`ड्यन्त्रपूर्ण ढ`ङ्गले प्रहा`र गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई ‘फसाउन खोज्ने व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्व`जनिक गरेर भावुक बनेका छन् ।

१७ वर्षीया एक गायिकाले ब`लात्का`रको आरो`पको लगाएर प्र`हरीमा उजुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भी`र ष`ड्यन्त्र भएको लेखेका छन् । पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौला`गाईंले फसाउन खोजेको बताएका छन् ।

नेपाल समचारपत्रमा खबर छ । उनले आफू दो`षी भएमा कानुन बमोजिम स`जाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।उक्त अडियो क्लिपमा भनिए अनुसार “पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो”,

“हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ वर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै “घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा`र्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो’, पलले लेखेका छन् – ‘यदी म दोशी भए नेपालको का`नुन बमोजिम सजा`य भोग्न तयार छु ।’

अभिनेता पल शाहले आफूलाई ष`ड्यन्त्र गरे फसाउने खोजेको बताएका छन्। उनले बिहीबार बिहान सामाजिक सञ्जालमा मार्फत् आफूलाई ष’ड्य’न्त्र गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गर्दै यस्तो बताएका हुन्। मेरी बास्सैका कलाकार कृष्ण जोशी आफ्नो राम्रो कामले भन्दा पनि पललाई फसाउने योजनाले एकाएक भाइ`रल बन्न पुगेका छन् ।

मेरी बास्सैमा बनकाईलोको भूमिकामा देखा पर्दै आइरहेका जोशीलाई पलले आफ्नो म्यानेजरको स्थान दिएका थिए । तर कृष्णले पछिल्ला दिनमा पलविरु`द्ध विभिन्न योजनाहरु बनाउँदै गरेको हालै भा`इरल बनेका अडियोहरुमा स्पस्टसँग सुन्न सकिन्छ ।

कृष्णको फेरिएको व्यबहारले पलले पछिल्ला दिनमा उनलाई आफ्नो म्यानेजरको भूमिकाबाट हटाएको पलसँग काम गरेका संगीतकर्मीहरु र मोडलहरुले जानकारी दिए ।

त्यस्तै सफा मनका भनिएका दुर्गेश थापा पटक पटक वि`बादमा तानिए । जे पायो त्यही गीत गाउने, नराम्रा र छाडा शब्दहरुलाई प्रयोगमा ल्याएर भा`इरल बनेका मोडल दुर्गेश मनका भने सफा नभएको उनको पछिल्लो हर्कतले देखाउँछ ।

पल शाह विरु`द्ध हात धोएर लागेका दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशीले देखाएको घिन`लाग्दो हर्कतको ४० मिनेटभन्दा लामो अडियोले उनीहरु राम्रा साथी नभएको र साथीका नाममा ग`लत मान्छे भएको भन्दै सामाजिक संजालमा उनको व्यापक आलो`चना भइरहेको छ ।

जब दुर्गेशले पलविरुद्ध यस्तो नराम्रो घृ€णित् काम गरेको अडियो र समिक्षा, कृष्ण, सरोज, दुर्गेशको संलग्नता भएको अडियो भाइ`रल बन्यो त्यसपछि पल शाहलाई गा`ली गर्नेहरु कम र दुर्गेश र उनको समुहलाई गा`ली गर्नेहरुको संख्या बढ्दो छ ।

प्रहरीबाट पक्रा`उ पुर्जी जारी भएपश्चात नायक पल शाहले आफ्नो बचाउमा विभिन्न अडिओहरू बाहिर ल्याएसँगै अडिओमा पललाई उनीविरु`द्ध ष`ड्यन्त्र भइरहेको भनेर उनीहरुले कुरा गरिरहेको सुनिन्छ । अडिओमा दुर्गेशको समुहले पलसँग एक करोड लिएर गायिकालाई थामथुम पारिदिने आश्वासन सरोज ओलीले दिएका छन् ।

त्यसबाट ५० लाख रूपैयाँ आफू खाने र ५० लाख गायिकालाई दिएर उनीहरूको विवा`द सल्टाउने योजना समेत सुन्न सकिन्छ । फेसबुकमा स्टाटस लेख्दै पलले आफूवि`रुद्ध गायिकालाई प्रयोग गरेर नियोजित षड्यन्त्र गरेको भन्दै साथी दुर्गेश थापा, ठुल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागार्ईं विरु`द्धको ष’ड्य’न्त्रमा सं’ल’ग्न रहेको स्पस्ट रुपमा लेखेका छन् ।

केही समय अघि पल शाह र दुर्गेश थापाको मित्रताको नेपाली सिने क्षेत्रमा निकै चर्चा हुने गर्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय