बुधबार , जेठ ४, २०७९

हिमानी र पारसको नाउँ जोडेर गीत गाउने सुनितालाई ज्यान मार्ने धम्कि (भिडियो हेर्नुस्)

केही दिनयता एउटा गीत यति धेरै चर्चामा आयो जुन गीतको चर्चा अझै पनि छ । टिकटक लगायतका सामाजिक संजालमा हेर्ने हो भने यो गीतका शब्द जताततै छाएका छ्न । गीतको एउटा शब्द भने अहिले अलिक बढी चर्चामा नै छ जुन शब्दले युबराज पारस शाह र युबराज्ञि हिमानी शाहको बयान गरेको छ । पारस र हिमानिको बयान गर्न प्रयोग भएको एउटा शब्द भने यतिबेला बढी नै चर्चामा रहेको छ र जसबाट दर्शकहरुको मिश्रित कमेण्ट पनि मिलेको छ ।

गीतमा पारसको हिमानीभन्दा राम्री तिमी छौ भन्ने शब्द बयानले यो गीतको त”र”ङ्ग अर्को उत्पन्न भएको छ, कतिपय दर्शकहरुले हिमानीलाई दाँज्न खोजिएको र हिमानिलाई अपमान गरिएको सम्म भनेका छ्न । प्रसिद्ध लोकगायिका सुनितामी परियारकै पछिल्लो गीत एल्बम हो यो । यो गीतमा आवाज भने खेम सेन्चुरीले दिएका छ्न । आज भने कुराकानी कै क्रममा सुनितामी परियार मिडियामा आएकी छिन । यो गीतले प्रसिद्धि त कमायो नै साथमा बि”बा”द”हरु पनि बढ्दा छ्न ।

यो गीत नै ब्या”न्ड गर्दिन्छौ भन्नेसम्मको ध”म्की आएको बताउँछिन उनि । संस्थागत ब्यक्तिगत दुबै कल आएको र गीत हटाउन मिल्ने भए हटाउने सम्मको ध”म्की दिइएको उनले बताईन । सि”ध्या”उ”छु भनेर ज्या”न मा”र्नेसम्मको ध”म्की आएको उनले बताईन । आफू भएको कुरा पनि नदेखाउने र अहिलेसम्म क”न्ट्रो”भ”र्सीमा नपरेको उनको भनाई रहेको छ । यसरी टि”का”टि”प्पणी र ध”म्की आउँदा आफुलाई टे”न्सन भएको उनले बताईन ।

हिमानी सरकारलाई आफूले नजिकबाट चिन्ने र उनिहरुको परिवारसँग आफ्नो राम्रो सम्बन्ध पनि रहेको बताईन । धेरै गीत गाउन उहाँहरुले अनुरोध पनि गरेको र हिमानी ट्रष्टको कार्यक्रममा पनि आफूहरु गएको उनले बताईन । उनले उक्त बि”बा”दि”त गीत पनि गाएर सुनाईन । निकै मीठो छ उनको स्वर । आफूले हिमानी शाहको नम्बर पनि ल्याएको तर नचिनेको नम्बरबाट फोन नउठेको उनी बताउँछिन । मा”फि नै मा”ग्नुपर्ने खालको ग”ल्ती आफूबाट नभएको र आफूहरुले त सिर्फ हिमानिको सुन्दरताको बर्णन गरेको उनको भनाई छ ।

बाँकी हेर्नुस तलको भिडियोमा:-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय