बुधबार , जेठ ४, २०७९

४० रुपैयाँको विवादका कारण वसन्तलाई कुटि – कुटि ह त्या गरियो (भिडियो सहित)

कैलाली, कैलाली जिल्लाको भजनि नगरपालिका वडा नं ९ आमवाडिया का वसन्त चौधरीको सामान्य विवादका कारण कुटपिट हुदा मृत्यु भएको छ ।

फागुन ७ गते राति घर नजिकैको पसलमा वसन्त पुगेकाथिए । वसन्त पुग्दा उक्त पसलमा गाउकै केही युवाहरु बसिरहेका थिए । ती पसलमा बसिरहेका युवाहरुले २० रूपैयाँको गुटखा किन्छन् साउजिले पैसा फिर्ता पनि दिए तर , ती युवाले पैसा फिर्ता नगरेको भन्दै एकै छिन पछि पसलका साहुजि संग ४० रुपैयाँको बारेमा झगडा हुनथाल्छ । झगडालाई छुट्याउन तिर वसन्त लाग्छन् ।

केही बेरको साहुजि संगको भनाभन पछि त्यो झगडा साम्य हुन्छ ती युवाहरु आफ्नो बाटो लागे, वसन्त चौधरी भने तेहि पसलमा आगो ताप्दै बसिरहेकाथिए । फेरी केही केटाहरु आएर बसन्तलाई बोलाउछन् अनि काठले कुट्न सुरु गर्छन्, ४/५ जनाको समुहले वसन्तलाइ रक्ताम्य बनाएर भागे ।

गाउँमा त्यो घटनाको हल्ला भैसकेपछि घाइते अवस्थामा रहेका चौधरीलाई लालरत्न अस्पतालमा पुगाए तर अवस्था जटिल भएकाले कोहलपुर फेरन गर्न डाक्टरहरुले सल्लाह दिए । उनलाई कोहलपुर पुर्याइयो तर उपचार हुन सकेन् केही समयमै डाक्टरले चौधरीलाई मृत घोषणा गरे ।

पुरा जानकारी यो भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय