आइतबार , जेठ ८, २०७९

अफिसमा काम गर्न राखेको स्टाफसङ्ग श्रीमानको लसपस, काममा जान्छु भनेर हिडेका श्रीमान देखिए बिदेशमा केटि सङ्ग ( भिडियो सहित )

अफिसमा काम गर्न राखेको स्टाफसङ्ग श्रीमानको लसपस, काममा जान्छु भनेर हिडेका श्रीमान देखिए बिदेशमा केटि सङ्ग पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै, अर्घाखाँचीका एक व्यक्ति गुल्मी सदरमुकाम तम्घासमा मृ’त अवस्थामा फेला परेका छन् । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका-९ अर्घाका ६० वर्षीय मनबहादुर गन्धर्व त’म्घासकाे जिपपार्कमा मृ’त अवस्थामा भेटिएका हुन् । साेमबार बिहान मृ’त अवस्थामा भेटिएका उनकाे पहिचान भइसकेकाे र अर्घाखाँचीबाट उनका आफन्त आएपछि श’व आफन्तलाई बुझाइने गुल्मी प्र’हरीले जनाएको छ । अहिले शवलाई गुल्मी अस्पतालमा राखिएको जिल्ला प्र’हरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक गाेपालचन्द्र भट्टराईले जानकारी दिए।

यस्तै,बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग एमसीसी संसदमा पेश गर्ने कुरामा प्रधानमन्त्री शेरवहादुर देउवासंग सहमति जनाए । कुनै पनि हालतमा देउवा पछि नहट्ने भएपछि प्रचण्ड एमसीसी टेबल गर्न राजि भएका हुन् । तर उनले पार्टी भित्रकै दवाव थेग्न सकेनन् । तत्कालिन नेकपा हुँदै माओवादीले एमसीसीलाई लिएर वि’वाद सिर्जना गरेको थियो । नेकपाको सरकार छंदै सरकारले एमसीसी भित्र्याउने निर्णय गरेको थियो ।

तर तत्कालिन नेकपाभित्र एमसीसीको पक्ष र विपक्षमा नेताहरु विभाजित भए । २८ मंसिर २०७६ बाट सुरु भएको तत्कालिन नेकपाको स्थायी कमिटी बैठकको एजेण्डा नै एमसीसी बन्यो । त्यो बैठकबाट भीम रावल, देव गुरुङ, जनार्दन शर्मा लगायतका नेताले एमसीसी सम्झौता अनुमोदन गरिए नेपालमा अमेरिकी सेना आउने भनेर विरोध गरे । सोही कुरा सर्वसाधारणलाई पनि पढाउन थाले । अहिले एमसीसीका बारेमा माओवादी केन्द्र र अन्य सर्वसाधारणलाई त्यस्तै बुझाइ छ । त्यसैले अहिले एमसीसीको तिब्र विरोध भइरहेको छ ।

त्यती मात्र होइन आफैँले वि’रोध गरेको एमसीसी संसदमा टेबल गर्नुपर्ने भूमीका पनि उनकै टाउकोमा आइपर्यो । त्यसवाट जोगिन उनी आइतवार न’क्कली बिरामी बने । आइतवार संसदमा एमसीसी टेबल गर्नुपर्ने बेलामा अन्तिममा आएर उनी ‘नक्कली’ बिरामी बनेर संसद बैठकमै आएनन् । आफ्नो जिम्मेवारीबाट भागेर अर्थमन्त्री नक्कली बिरामी बनेर बसेपछि भदौ २०७४ सालमा एमसीसी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गरेका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार मन्त्रीका हैसियतमा अर्थमन्त्री शर्माको तर्फबाट एमसीसी संसदमा प्रस्तुत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय