आइतबार , जेठ ८, २०७९

पोखरामा अहिलेसम्म कै ड’र’लाग्दो अ’सिनापानी, जनजिबन कष्ट’क’र, सशस्त्र अ’सिना पन्छाउदै (भिडियो हेर्नुस)

असिनापानी पर्नुलाई सामान्य बिषय नै मानिन्छ तर पोखरामा परेको असिनापानी भने एकदमै डरलाग्दो किसिमको रहेको छ । पोखरामा अहिलेसम्म कै धेरै असिना परेपछी त्यहाँ गाडिबाटो नै अ”ब”रु”द्ध भएको छ र गाडिहरु असिनाले पुरिएका छ्न । शसस्त्र प्रहरीको टोलिले अ”सि”ना पन्छाउँदै गाडी धकेल्दै गरेको यो दृश्यले पक्कै पनि तपाईंको ध्यान खिच्ने छ । अहिलेसम्म शसस्त्र प्रहरीको टोलि धेरैवटा गाँडी धकेलिसकेको र शारीरिक रुपमा अ”श”क्त कैयौं मान्छेहरुलाई आफ्नो गन्तब्यतिर पुर्‍याइएको स्थानीयले बताएका छ्न ।

अत्यधिक असिना परेपछी गाडिबाटो चिप्लो हुने र गाडिहरुलाई आफ्नो गन्तब्यतिर जान मुश्किल हुने कुरा एक स्थानियले बताएका छ्न । पोखरामा अहिलेसम्म कै ड”र”ला”ग्दो र ठूलो मात्रामा असिनापानि पर्दा पोखराको न्युरोड, चिप्लेढुङ्गा लगायतका चोकहरुमा सडकहरु अबरुद्ध बनेका छ्न । असिनाले बाटो नै नदेखिने गरि छोपिएपछी पोखराका डाँडाकाँडाहरु हिउँजस्तै देखिएका छन ।

अत्यधिक असिना पर्नाले सडकमा गाडीहरु अ”नि”य”न्त्रि”त बन्न पुगे ।

कृषकले लगाएको तरकारी, आलु, फलफूल, तोरि लगायतका अन्नबालीमा पुर्ण क्ष”ती पुगेको छ । गाडिबाटो नै अबरुद्ध भएपछी शसस्त्र अहिले सडकमा उत्रीएर असिना फालिरहेको अबस्था छ । अहिलेसम्म कै ठुलो र बाक्लो असिनाले जनजिबन पुर्ण रुपमा प्रभाबित बनेको छ । महेन्द्रपुर नजिकै रहेको रानिपौवामा पनि अबस्था उहीँ नै छ, शसस्त्रको टोलिले हाल ध”मा”ध”म असिना पन्छाइरहेको अबस्था ।

सडक पुरै अ”स्त”ब्य”स्त बनेपछी उद्धार कार्य शसस्त्रको बा”ध्य”ता बनेको छ । ३० जना शसस्त्र प्रहरी खटेको र जहाँ बढी जोखिम एवम खतरा रहेको छ त्यहाँ नै आफूहरुले विशेष ग्राहयता दिएर ध”मा”ध”म उद्धार गरेको शसस्त्र प्रहरीका एक अधिकारीले जनाएका छ्न । उनले आममानिसको जिबनमा परेको अ”प्ठ्या”रोमा सहजता थप्नु, कसैको दुखमा सहयोग गर्नुमा एउटा भिन्दै मज्जा हुनेकुरा बताए ।

बाँकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय