बुधबार , जेठ ४, २०७९

परेवासग यी पुरुषको अ’नौ’ठो दोस्ती, बासुरीको धुनले मोहित भएर एकैछिन काध छोड्दैन(भिडियो हेर्नुस)

खोटाङ जिल्ला घर भएर बसोबास गर्दै आएका कैलाश राई नाम गरेका एक पुरुष एकदमै रोचक अनि अनौठो बिषयबस्तुका साथ मिडियामा आएका छ्न । उनको पंक्षिसगको अनौठो प्रेमले सबैलाइ चकित तुल्याउछ । तिनबर्षअगाडी श्रीमती गुमाएका उनी श्रीमतीलाई भुल्नको निमित्त बासुरी बजाएर बस्छ्न । उनको साथ अझ का”धमा सदैब रहन्छ एउटा परेबा, चिलले ल”खे”ट्”दै गरेको परेवा ए”क्का”सी उनको बा”सु”रिको धुनले मोहित भएर ६ महिनादेखी उनको साथी बनेको छ ।

परेवाको ब्यबहारले उनी आफै चकित रहेको बताउछ्न । आफुले बासुरिको धुन बजाएर सुनाउदा परेवाले भने उनको काधमा बसेर धुनको आनन्द लिनेगरेको उनी बताउछ्न । कतिले उनलाइ मोहनी लगाउने भने त कतिले परेवालाइ छा”ड्दे यसको पनि परिवार होला भनेर सुझाब पनि दिए तर परेवाले भने हरपल उनको साथमै रहने गरेको उनले बताए ।

बिगत ६ महिनादेखी परेवासग सुखदुख साटिरहेका कैलाशले साउन ४ गतेक दिन उक्त परेवालाइ चिलले लखेट्दै गर्दा भेट्टाएको बताए । परेवालाइ छोड्न पनि उनले प्रयास नगरेका भने हैनन तर उनले जति प्रयास गरेतापनी परेवा फर्केर आउनेगरेको उनले बताए । बाइकमा हुदासमेत आफ्नो का”ध न”छा”ड्”ने गरेको उनी बताउछ्न ।

उनले पाच बर्षको उमेरमा आफ्ना आमाबाबु दुबै गु”मा”ए”का रहेछ्न भने उनको आठ बर्षको छोरोले पनि पाच बर्षकै उमेरमा आफ्नि आमा गु”मा”उ”न बा”ध्य भएको छ । ससुरालीले आफुलाइ एकदमै सपोर्ट गर्ने गरेको बताउछ्न उनि । श्रीमती बितेको केही समयमै आफ्नो ठूलो दाजु गु”मा”ए”का उनको घरमा समेत आ”ग”ला”गी भएको बताउछ्न उनि । आफू पनि म”रेर नै बाचेको बताउछ्न उनी, धेरै दुर्घटनापछि उनी आज जि”बित रहेको बताउछ्न उनी ।

कि त धनजनको क्ष”ती हुने कि त शारीरिक चो”ट”प”ट”क लाग्ने, जिबनमा द”शै”द”शामात्र गुन्जिरहदा परेवा उनको साथमा आएदेखी भने आफू एकदम ठिक रहेको बताउछ्न उनी । भगवानको भक्तहरुले परेवालाइ भगवानको रुप भनिरहदा माताले भने यस परेवालाइ शेषनागको संज्ञा दिएको उनी बताउछन तर आफुलाइ भने यो परेवा आफ्नो श्रीमती र बाबुआमाको आ”त्मा हो जस्तो लाग्ने गरेको उनी बताउछ्न तर उनी बिश्वस्त भने छैनन ।

बाकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय