शनिबार , जेठ १४, २०७९

रातको समयमा श्रीमतीलाई आफ्नै श्रीमानले घाँटी रेटिरेटी ढुङ्गोले किचेर बिभत्स हत्या(भिडियो हेर्नूस)

पछिल्लो समय हाम्रो देश नेपालमा ह”त्या”हिं”सा जस्ता ज”घ”न्य अ”प”रा”धका घटनाहरुले च”र”म सि”मा पार गरिरहेका छन । द”र्द”ना”क एवम ड”र”ला”ग्दा ह”त्याका घटना पनि पछिल्लो समय सामान्य बिषय बन्दै गएका छ्न । अझ पछिल्लो समय आफ्नो हा”ड”ना”ताभित्र नै ह”त्याका घटना बढ्दै गएका छ्न । आखिर यस्ता घटना बढ्नुले के को संकेत गर्दैछ त ? के हाम्रो देशको कानुन नै फि”त”लो भएर हो त ? आजको घटना पनि यस्तै ड”र”ला”ग्दो ह”त्याकै रहेको छ ।

झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नम्बर लाहुरेचोक नजिकै एकदमै ड”र”ला”ग्दो घटना घटेको छ । अमर बहादुर तामाङ नाम गरेका श्रीमानले आफ्नै श्रीमती निता लिम्बुलाई घरभित्र नै घाँटी रे”टि”रे”टी र १० केजिको ढुङ्गाले टाउको कि”चि”कि”ची नि”र्म”म”ता”पु”र्ब”क ह”त्या गरेका छ्न । घटनावारे घटनास्थलबाट नै जानकारी दिदै मृतकको जेठानी दिदी लक्ष्मी घिमिरे तामाङ मिडियामा आएकीछिन । सुन्दै आ”ङ जि”रि”ङ्ग हुने गरि घटेको यो घटनाले सबैलाई त्र”सि”त एवम स्त”ब्ध तुल्याएको छ ।

हत्याराको साइला दाजुकि श्रीमती अर्थात साहिलिँ भाउजूले नै ह”त्या भएको सुरुमा चाल पाएकीरहिछिन र उनि मृ”त”क देउरानिको अबस्था देखेर तीन छ”क्क नै परेको बताउँछिन । मृ”त”क बुहारी सुतेकै कोठाको अर्को खाँ”टमा सासूआमा पनि सुतेको तर उनलाई भने ह”त्या भएको बारे केही थाहा नभएको उनले बताइन । सासूआमाको कान कम सुन्ने र आँखा कम देख्ने समस्या रहेको पनि उनले बताइन । ह”त्यारा अमरबहादुर भने कामको शिलशिलामा भारतमा बस्ने गरेको घर आएको एक महिनामात्र भएको उनले बताइन ।

उनको स्वास्थ्य अवस्था पनि खासै राम्रो नरहेको उनले बताइन । हात खुट्टामा समस्या भएकोले उनि घर फर्केको उनको भनाई छ । खाँटमा र घरको भि”त्ता”मा र”ग”तै”र”ग”त रहेको उनले खुलाइन । श्रीमानश्रीमतीबिच झ”ग”डा पनि खासै नभएको उनले बताइन । यत्रो ठूलो घटना घट्दा पनि आफूले सामान्य ह”ल”च”ल पनि नसुनेको उनि बताउँछिन । मृतकको टाउको बा”ङ्गि”ए”को नाक र मुखबाट र”ग”त निस्किएको उनले बताइन । नानिहरु रुएको आवाज आइरहने हुँदा आफूलाई नानिहरु रु”ए”झै लागेको उनको भनाई छ ।

बाँकी हेर्नुस तलको भिडियोम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय