बुधबार , जेठ ४, २०७९

टिका सानुको देवर भाऊजुले गाएको दोहोरी गीत रातारात भाईरल, टिका सानुको देवर यस्ता रहेछन् (भिडियो सहित)

टीका सानू एक बिशिस्ट लोक गायिका सगै एक अब्बल कलाकार हुन् । उनको चर्चा पछिल्लो समय इन्द्रेणिबाट निकै नै चुललिएको थियो । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् ।

यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यसैविच पछिल्लो समयका नेपाली लोक गितसंगितको मौलिकतापन झल्काऊने लोक गायिका साथै सबैको मनमुटुमा बसेकी अत्यन्तै लोकप्रिय दोहोरी गायिका टिका सानु एक लोकप्रिय चर्चित गायिका हुन् ।यसै विच यति वेला युटुव ट्रेनिङमा हेर्ने हो भने टिका सानु युटुव च्यानलबाट आएका लाईभ दोहोरी अग्रस्थान छन् ।

लोकप्रिय भाका ‘मायाको गाऊंतिर’ बोलको गीतमा चर्चित वाल गायक किसन सिजापती र गायिका टिका सानुले गाएको दोहोरी भखरै सार्नजनिक भएको छ । विवाह पछिको नया घरजाम सुरुवात संगै देवर भाऊजुको घरायसी कुराकानीलाई दोहोरी बाट प्रस्तुत गरिएको छ, किसन सिजापतिले देवर र टिका सानु भाऊजुको रुपमा प्रस्तुत भई अत्यन्तै रमाईलो भाकामा मिठा शब्दहरुले सजिएको दोहोरीलाई छोटो समयमा नै युटुवमा धेरै दर्शकहरुले रुचाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय