बुधबार , जेठ ४, २०७९

हार्दिक बधाई !! सक्किगोनिका सिते बा लाई पुत्रीलाभ, बधाई दिनेको लाग्यो घुईचो, (भिडियो सहित हेर्नुस)

सक्किगोनीका सीते बालाई पुत्रीलाभ, छोरी जन्मिदा सि ते बा का बूढा-बुढी यति धेरै खुसी, पुरा जानकारीको ला गि भिडि यो हेरेर थाहा पाउनुहोस।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यो पनि- टि का सानु भन्ने बित्तिकै पछिल्लो समय धेरैको म नमा अनि आवाज संगै गुञ्जिने नाम हो। टिका सानुको बिगतको कुराले प्रायजसो धेरैको आ,खा र,साउने गर्दछ। त्यसैले पनि हुन सक्छ टिका सानुको पछिल्लो समय आ फ्नो गायन क्षत्र संगै समाज सेवामा समेत नि कैनै मन ग यको देख्न सकिन्छ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यो पनि:  ७० बर्षिय वृद्ध दम्पत्तिलाई बचाउने क्रममा १९ बर्षिय बिप्लब अधिकारीको मृ,त्‍यु।

७० बर्षिय वृद्ध दम्पत्तिलाई बचाउने क्रममा १९ बर्षिय बिप्लब अधिकारीको मृ,त्‍यु भएको छ । ललितपुरको महालक्ष्मी स्थित घरमा ग्यास सिलिण्डर पडकेर भएको आगलागी दु,र्घटनाबाट अपरिचित ७० बर्षिय वृद्ध र उनकी श्रीमतिलाई जोगाउने क्रममा १९ बर्षिय बिप्लब अधिकारीको दु:खद नि,धन भएको हो ।

वृद्ध दम्पत्ति आगलागीको चपेटामा परेपछि आफूलाई बचाउँन भन्दै चिच्याउदै कराइरहेका थिए सो समयमा विप्लबले देखेर उनीहरुको सहयोगका लागि आगाडी बढे बिडम्बन उनीहरुलाई बचाउन त सफल भए तर आफुलाई बचाउन सकेनन्।

वृद्ध दम्पत्तिको सहयोगको लागि आँट गरेका साहसिक १९ बर्षिय बिप्लब अधिकारीका कारण वृद्ध दम्पत्ति सकुशल छन ।

उनीहरुलाई बचाउन सफल बिप्लब गम्भीर रुपमा घा,इते भए र अस्पातलमा एक हप्ता उपचारका क्रममा उनको मृ,त्‍यु भएको छ ।

वृद्ध दम्पत्तिको ज्यान जोगाउन आफ्नो ज्यानलाई हत्केलामा राखेर जुन साहसिक काम गरेर मृ,त्‍यु वरण गरे । वास्तबिक हिरो यी १९ बर्षिय युवा बिप्लब प्रसंशाका पात्र हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय