बुधबार , जेठ ४, २०७९

पहिले मु’ङ्’ग्रोले त्यसपछि ढु’ङ्गाले, टाउको छि’या’छि’या पारेर मा’रे सासूलाई (भिडियो हेर्नुस)

पछिल्लो समय हाम्रो देश नेपालमा ह”त्या”हिं”सा जस्ता ज”घ”न्य अ”प”रा”धका घटनाहरुले चरम सिमा पार गरिरहेका छन । द”र्द”ना”क एवम ड”र”ला”ग्दा ह”त्याका घटना पनि पछिल्लो समय सामान्य बिषय बन्दै गएका छ्न । अझ पछिल्लो समय आफ्नो हाडनाताभित्र नै ह”त्याका घटना बढ्दै गएका छ्न । आखिर यस्ता घटना बढ्नुले के को संकेत गर्दैछ त ? के हाम्रो देशको कानुन नै फि”त”लो भएर हो त ? आजको घटना पनि यस्तै ड”र”ला”ग्दो ह”त्याकै रहेको छ ।

दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानिगाँउमा एकदमै ड”र”ला”ग्दो घटना घटेको छ । ५५ बर्षिय इन्द्रकुमारी घर्ति नाम गरेकी सासूलाई आफ्नै बुहारी अर्कि एक छिमेकी महिलाको सहयोगमा छिमेकमा न्वरान भएको मौका छो”पे”र एकदमै बी”भ”त्स तरिकाले नि”र्म”म”ता”पु”र्व”क ह”त्या गरेकाछन । ह”त्या भएपछी उनको ला”छ भने घरनजिकै एउटा खोल्सामा फा”लि”ए”को अबस्थामा भेटिएको स्थानियले बताएका छ्न ।

घरमा केही सामान्य बिबाद भैसकेपछि दुई बुहारीहरु मिलेर सासूलाई अ”चे”त अबस्थामा पुग्ने गरि काठको मु”ढा”ले हा”ने”र र”ग”ता”म्मे अबस्थामा पुर्‍याएपछि उनको श”ब भने घरनजिकैको खो”ल्सा”मा हु”त्ता”इ”दि”ए”का थिए । खो”ल्सा”मा फा”ले”र पनि उनिहरुलाई शान्ती मिलेन, अझै सासू जिउँदै छ्न कि भनेर उनिहरुले त्यहीँ गएर ढु”ङ्गाले अनुहार नै कि”च्चि”ने गरि हा”ने”का रहेछ्न । २३ बर्षिय बुहारी बसन्ती घर्ती र २२ बर्षिय बुहारी दुर्गा घर्ती मिलेर आफ्नै सासूको नि”र्म”म”ता”पु”र्ब”क ह”त्या गरेको घटनाले सबैको सा”तो लिएको छ ।

छिमेकमा न्वरान भइरहदा रातको समयमा मौका छो”पे”र यता बुहारीहरुले भने आफ्नै सासूलाई पहिले काठको मु”ढा”ले हा”ने”र र पछि ढु”ङ्गाले हा”ने”र मा”रे”र खोल्सामा फ्या”लि”दि”ए”का छ्न । काठको मु”ढाले टा”उ”को छि”या”छि”या हुनेगरी हानेर ह”त्या गरेको र पछि ढोका थु”ने”र कोठाभित्र लागेको र”ग”त”माथी लि”प”पो”त गरेको एक स्थानीय महिलाले बताईन । र”ग”ता”म्मे अबस्थामा लाछ घो”प्टि”ए”को अबस्थामा भेटिएको एक स्थानीय महिलाले जानकारी गराइन ।

हत्यारा कान्छी बुहारी बसन्ती घर्तिलाई पल्लो घरकी बुहारी दुर्गा घर्तिले पनि सहयोग गरेको खुलेको छ र उनिहरु हाल प्रहरीको हि”रा”स”तमा रहेका छन र उनिहरुले आफूले गरेको अ”प”रा”ध पनि स्विकारीसकेका छ्न । घटनास्थलमा अझै मृ”त”कको र”ग”त जिहुको तिहु रहेको छ । मृ”त”क आमाका छोराले भने ह”त्यारालाई कडाभन्दा कडा सजाय हुनुपर्ने कुरामा जोड दिएका छ्न । एक स्थानीय महिलाले भने ह”त्या गर्नेलाई बुहारीहरुलाई समाजका किरा बताउँदै उनिहरुले समाजलाई नराम्रोतिर लगेको र उनिहरु समाजबाट कुनैपनि हालतमा न”ब”च्ने कुरा बताइन ।

बाँकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय