आइतबार , जेठ ८, २०७९

अन्ततः ईन्द्रेणिको गायिका टिका सानुले आफ्नो प्रेमीलाई पहिलोपटक यसरी चिनाइन् मिडियामा, बसन्त बिश्वकर्मा भए लाजले भुटुक्कै (हेर्नुस् भिडियो)

कार्यक्रम इन्द्रेणिबाट धेरै दर्शक माझ चिनिनु भएकी गायिका हुन टिका सानु , उनका हरेक गीत हरु मन न पराउने सायद कमै होलान्’ पछिल्लो समय नेपाली दोहोरीको चर्चा निकै हुने गरेको छ। दोहोरी मन नपराउने युवापुस्ताले समेत दोहोरीमा चासो राख्न थालेका छन्।

दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो ।सामाजिक संजालमा उनलाई रुचाउने समर्थकहरुको सङ्ख्या दिनानु दिन बढ्दो छ । युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दोहोरीहरु सुन्न र हेर्न पाइन्छ ।

औपचारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी कार्यक्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाकारका साथै समाजसेवीको रुपमा समेत स्थापित गरिदियो ।उनको सरल जीवनशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्माहत हुने जस्ता गुणहरुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् ।

इन्द्रेणी कार्यक्रम मार्फत उनले आफ्नो गला र कलाको साहाराले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, असहाय अनि दैबी प्रकोपमा परेका ब्यक्तिहरुलाई पुनर्जीवन दिने काम गरेकी छिन् ।टिका सानु दाङ जिल्ला, तुलसीपुर उ.म.न.पा. वडा नम्बर चार गहतेरामा बाबा मानबहादुर र आमा महिमा बि.क. को कोख बाट जन्मिएकी हुन् । चार दिदी बहिनी मध्य उनी माइली छोरी हुन् ।

दोहोरीबाट अहिले धेरै मानिसरुले नाम र दाम कमाई रहेका छन्।यि मध्य गायिका टिका सानु पनि दोहोरीबाट निकै चर्चामा आएकी छिन्। लाइभ दोहोरी भन्ने बित्तिकै हामीले झट्ट गायिका टिका सानुलाई सम्झन पुग्छौ। गायिका टिका सानुले गाएको हरेक लाइभ दोहोरी निकै उत्क्रिष्ट रहन्छन ।

सबै संग्ग निकै मिठो बोल्ने अनि ब्यबहारमा पनि निकै पक्का उनि अहिले हरेक दर्शकको मन मुटुमा बस्न सफल भयकी छिन। अन्ततः गायिका टिका सानुले आफ्नो प्रेमीलाई पहिलोपटक यसरी चिनाइन् मिडियामा, बसन्त बिश्वकर्मा भए लाजले भुटुक्कै पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय