बुधबार , जेठ ४, २०७९

यिनै हुन् आज मर्निङ वाकमा हिँडेका बेला मोटरसाइकलले ठक्कर दिंदा घ,टनास्थलमै ज्यान गुमाएका सिग्देल …

काठमाडौं – धादिङ सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट पूर्वप्रहरी निरीक्षकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा पूर्व इन्सपेक्टर मुक्ति सिक्देल रहेका छन्। राजमार्गको नलाङ बैरेनी खण्डमा मर्निङवाकमा रहेका सिक्देलको मोटरसाइकलको ठक्करबाट घ,टनास्थलमै उनको मृ,त्यु भएको प्रहरीले जनाएको छ।

सिक्देललाई ठ’क्कर दिएर फरार रहेका सिद्धलेक-२ पात्लेका चालक लोकबहादुर मगरलाई प्रहरीले खानीखोलाबाट नियन्त्रण लिएको छ। मगर दु,र्घटना लगत्तै आफूले चलाएको बा.अ.३४प ५०५२ नम्बरको मोटरसाइकल छा’डेर भा’गेका थिए। उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यो पनि:

रौतहटको दुर्गाभगवती गाँउपालिका–२ कर्बोलमा बिहीबार बेलुकी भएको सवारी दु,र्घटनामा एक जनाको मृ,त्यु भएको छ । पिप्राबाट सुकदेवचोकतर्फ जाँदै गरेको ना २ त ८६०५ नम्बरको ट्रयाक्टरले बिपरित दिशाबाट आँउदै गरेको भारतीय नम्बरको मोटरसाईकललाई बिहीबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

गम्भीर घा,इते भएका मोटरसाईकल चालकको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृ,त्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । दु,र्घटना पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय गंगापिपरा रौतहटले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय