शनिबार , जेठ १४, २०७९

नाँचेरै भाइरल ७ वर्षे अंकितको संसार हल्लाउने प्रतिभा, भन्छन्, मेरो नाँच्ने आफ्नै स्टाइल छ ( भिडियो सहित हेर्नुहोस )

नाँचेरै भाइरल ७ वर्षे अंकितको संसार हल्लाउने प्रतिभा। भन्छन्, मेरो नाँच्ने आफ्नै स्टाइल छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,बालाजुमा दुई पैदलयात्रुलाई ठ’क्कर दिएर फरार रहेका बस चालकलाई प्र’हरीले प’क्राउ गरेको छ। धादिङ सिद्धलेख गाउँपालिका-४ का २९ वर्षीय चालक प्रदिप थपलियालाई प’क्राउ गरेको महानगरीय प्र’हरी परिसर काठमाडौंका प्र’हरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका उनुसार थपलियालाई शुक्रबार धादिङबेशीबाट प’क्राउ गरेको हो। उनी धादिङ-काठमाडौं रूट चल्ने बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको बस चलाउँछन्। प्र’हरीले उनको बस पनि नियन्त्रणमा लिएको छ।

बिहीबार बालाजुमा सो बसको ठ”क्करबाट दुई जना पैदलयात्रुको मृ’त्यु भएको थियो। ‘मृत्यु हुनेमा रसुवा घर भई तार्केश्वर नगरपालिका-१० मनमैजुका १८ वर्षीय विकास तामाङ र काठमाडौं-१६ की अन्दाजी ५० वर्षीया दुर्गा थापा मगर छन्। उनीरूलाई बिहीबार बिहान करिब ६ बजे बालाजुको गंगा हलअगाडि बाटो काट्ने’क्रममा बसले ठ’क्कर दिएको थियो। एसपी मैनालीले घा’इते भएका उनीहरूलाई पहिले बालाजु जनमैत्री अस्पताल लगिएको बताए।

उनीहरूको थप उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृ”त्यु भएको हो। घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रह’री वृत्त बालाजुले जनाएको छ। यस्तै,काठमाडौंको कीर्तिपुरमा बुवामाथि कु”टपिट गरी ह”त्या गरेको आ”रोपमा प्र’हरीले दुई जनालाई प”क्राउ गरेको छ। बिहीबार अपराह्न साढे ५ बजे कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित मादक पदार्थ सेवन गरी दुई छोराले आफ्नै बुवामाथि कुट”पिट गरेको महानगरीय प्र’हरी परिसर काठमाडौंका प्र’हरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्र”हरीले ६५ वर्षीय न्हुच्छे महर्जनको ह”त्या गरेको आ”रोपमा उनका माइलो छोरा ४५ वर्षीय शंकर महर्जन र कान्छो छोरा ४० वर्षीय कृष्ण महर्जनलाई पक्रा”उ गरेको छ। मैनालीका अनुसार छोराहरूले बुवामाथि प्रेसर कुकर तथा लोहोरो प्रयोग गरी मरासन्न हुने गरी प्र”हार गरेका थिए। दुई छोराको कु”टपिटबाट बुवा ग’म्भीर घा”इते थिए। यसअघि पनि उनीहरू पटकपटक झगडा गरिरहने गरेको प्र”हरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय