शनिबार , जेठ १४, २०७९

सक्किगोनीका ‘पाडे’ अर्थात् अर्जुन घिमिरेकी आमाको नि’धन, पशुपति आर्यघाटमा अ’न्त्यष्टि ( भिडियो सहित हेर्नुहोस )

सक्किगोनी हास्य टेलि सिरियलका लेखक तथा पात्र अर्जुन घिमिरे (पाँडे) ज्युको आमाको आज असामहिक निधन। ग्रीनसिटी हस्पिटलमा जिवन र मृत्यु सँग सङ्घर्ष गरिरहनु भएको थियो, आमा लाई शिघ्र स्वास्थ्य लाभको कामना सहित भगवान सँग आमा लाई चाडै ठिक होस भनि प्रार्थना गरिरहे काे थिए अर्जुन लामो समयदेखि सक्किगोनि पनि खेलेका थिएनन् कारण भने पि’डादा’यी थीयो। दर्शकलाई सधैं हँसाइरहने उनै अर्जुनका अगाडि भने यतिबेला आमा बि’रामी भएका कारण दुःखको पहाड उभिएको छ।

आमालाई मस्तिष्कघा’त भएर अस्पताल भर्ना गरिएको कारण पाँडे बुढा सिरियलबाट टाढा रहेर आमाप्रतिको कर्तव्य निर्वाह गरिरहेका छन्। लामो समयदेखि आमा अस्वस्थ भएर अस्पताल भर्ना भएका कारण उनी पी’डामा छन्। आमालाई म’स्तिष्कघा’त भएर अस्पताल भर्ना गरिएदेखि सक्किगोनिका मुख्य कलाकारमध्येका एक अर्जुन घिमिरे त्यसमा देखिएका छैनन्।सधैं उनको पर्खाइमा टेलिभिजन अगाडि रहने दर्शक भने महिनौंसम्म उनीलाई नदेख्दा निराश भइरहेका थिए। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय