आइतबार , जेठ ८, २०७९

नेपाल मै भेटिए यस्ता अचम्मका मान्छे, यति सानो उचाई भएपनि सगरमाथा चढ्ने आँट गरिरहेका यी नेपाली युवा (भिडियो हेर्नुस्)

पोखराका सागर सुनार जो अन्य मान्छे जस्तो सवल छैनन् ।अरुको जस्तो हातगोडा र शरीर उनको छैन ।नेपालका होचा मान्छे भित्र पर्ने उनी यतिखेर सगरमाथा चढ्नको लागी आँट गरिरहेका छन् ।केही दिन यता उनले पोखरामा पत्रकार सम्मेलन

शारीरिक रुपमा अशक्त भएपनी अन्य मान्छेको भन्दा दरिलो आँट गरिरहेका उनी सगरमाथा चढ्न निकै आतुर छन् ।सागरका अनुसार अबको २ महिनामा उनी सगरमाथा आरोहण गर्न जाने कुरा बताएका छन् ।गरेर घोषण गरेका थिए ।

सगरमाथा चढ्नु पर्ने सोच उनको दिमागमा कसरी आयो भनेर प्रश्न गर्दा उनी आफू भन्दा पनि होचा र साना मान्छेले आफुले भन्दा निकै ठुला र राम्रो काम गरेको पाएपछि उनले आफैंलाई केही गर्नु पर्ने हौसला दिएर यतिबेला सगरमाथा चढ्ने तयारी गर्न थालेको उनले बताए ।

उनले दोलखा जिल्लामा पर्ने राम्धुङ हिमालको आरोहण गरिसकेको भएर यतिबेला सगरमाथा चढ्ने आँट बटुलिरहेका छन् ।हामी पनि सागरलाई उनको यो यात्रा सफल होस् भन्ने कामना गर्दै उनलाई आरोहणको शुभकामना दिन्छौं ।

भिडियो हेर्नुस् :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय