आइतबार , जेठ ८, २०७९

कठै !आफ्नै पतिबाट यसरी बुढी आमा यौ न हिं साको सिकार,अ पांग छोरो अहिले बुबा बिना आमासंग एक्लै (भिडियो हेर्नुस्)

दोलखा जिल्लाको उखुबारी घर भएकी कालिका शिवा कोटी आफ्नो श्रीमान फरार भएको भन्दै मिडियामा आएकी छिन । ८ वर्ष देखि फ’रार श्रीमान धेरै तिर खोजी गर्दा पनि भाग्दै हिड्ने गरेकोले खोजी गरिदिनका लागि सहयोग माग्दै आफू मिडियामा आएको उनको भनाई छ । श्रीमान महेन्द्र घिमिरेले आफू र एक छोरालाई बि’चल्ली बनाएर हिँडेको कालिकाको भनाई छ । १७ वर्षीय छोरा र आफू दुबै अपांग भएकोले राम्रोसँग केही काम गर्न पनि नसक्ने कालिकाले बताईन ।

आफू ३९ वर्षको हुँदा महेन्द्रसगँ आफ्नो बिबाह भएको कालिकाले बताएकी छिन । आफू पहिले देखि नै काठमाडौ बस्दै आएको र आफू बसेको घरमा नै श्रीमान महेन्द्र घिमिरे का आफन्त पनि बस्ने भएकोले उनिहरु मार्फत नै चिनजान भएर महेन्द्रसगँ आफ्नो बिबाह भएको कालिकाले बताए की छिन । महेन्द्र पहिले पनि बिबाह गरि नाति नातिना समेत भएको भएता पनि आफू भने ३९ वर्ष सम्म अविवाहित नै बसेको कालिकाले बताईन । बिबाह गरेको केही समयदेखी नै श्रीमान आफुसगँ बस्न छोडेको उनको भनाई छ ।

२०६० सालको जेठमा आफ्नो बिबाह भएको उनले बताईन । बिबाह गरेको केही दिन पछि बाट नै श्रीमान महेन्द्रको ब्याबहार ठिक नभएको उनको भनाई छ । श्रीमान जति बेला नै शारीरिक सम्पर्क गर्न खोज्ने गरेको कालिकाको भनाई छ । आफुलाई छोराछोरी केही नचाहिने मात्र शारीरिक सम्पर्कको लागि श्रीमती चाहिने भएकोले आफुले बिबाह गरेको भनी श्रीमानले भन्ने गरेको कालि काले बताएकी छिन । तर आफ्नो ग’र्भ भने त्यही बेला नै बसेर छोरा जन्मिएको उनले बताईन ।

श्रीमानले जति बेला पनि शारीरिक सम्पर्क गर्न खोज्ने गरे पछि आफु नमानेकोले श्रीमान घर पनि आउन छोडेको उनको भनाई छ । ६ महिना, एक वर्षमा घर आउने गरेको र अहिले भने ८ वर्ष देखि सम्पर्कमा नै नभएको उनले बताईन । छोरा पनि सुस्त मनस्थितिको भएकोले केही गर्न नसक्ने उनले बताईन । अहिले आफू काठमाडौको तिलगंगा नजिकै रहेको अपांग संस्थामा काम गर्दै बसेको उनले बताएकी छिन । श्रीमान पहिले पशुपती मन्दिर क्षेत्रमा पुजारी काम गर्ने गरेको उनको भनाई छ ।

श्रीमान घर आउन छोडे पछि आफुले प्रहरिको महिला से’लमा उ’जुरी गरेको उनले बताइन । उजुरी पश्चात् पशुपति क्षेत्रमा जादाँ श्रीमान त्यहाबाट भागेको उनको भनाई छ । आफुले प्र’हरिमा उ’जुरी गरे पछिदेखि नै फ’रार श्रीमान अहिलेसम्म सम्पर्कमा नआएको उनले बताईन । अहिले आफू छोराको जन्मदर्ता र नागरिताको लागि श्रीमान खोज्दै आएको उनले बताईन । आफू पहिले देखि नै दु’ख गर्दै आएको र अझ सकुनजेल दुख गर्ने भन्दै छोराको नागरिकता बने आफुलाई हुने उनको भनाई छ ।

भिडियो हेर्नुस :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय