बुधबार , जेठ ४, २०७९

प्रहरी हवल्दार र छाेरा छाडेर गएकी गंगाले यसरी धुम धाम सँग बिहे गरिन (हेर्नुस् )

केही दिन अघि सुनसरीको इटहरी उपमहानगरपालिका २ घर भएका पुर्व प्रहरी हवल्दार गोपाल जोगिकी श्रीमती गंगा नेपालगन्जका सुरेश चौधरिसगँ फ’रा’र भएकी थिइन । फरार पछि खोजी गरिएकी गंगा केही समय पछि सुरेशसगैँ इटहरी आएकी थिइन । उनिहरु एक अर्कामा नछुट्टिने बताए पछि गोपालले श्रीमती गंगालाई सुरेश चौधरीको जिम्मा लगाईदिने बताएका थिए । आफुसगँ गंगाले कानुनी रुपमा सम्बन्ध बिच्छेद गर्ने उनिहरुको सहमती भएको थियो ।

तर उनिहरु बिच पटक पटक आर्थिक लेनदेनको विषयमा कुरा नमिले पछि अन्त्यमा उनिहरु इलाका प्रहरी कार्यलय इटहरी पुगेका थिए । गोपालको नाममा भएको गंगाका बाबू आमा बस्दै आएको घर जग्गा खाली गर्नु पर्ने, गंगाले आर्थिक कारोबार गोपाललाई मिलाउनु पर्ने जस्ता सर्तहरुमा गंगाले असहमती जनाएकी थिइन् । उक्त घर जग्गा गोपालले धितो पास गरेको हुनाले मासिक रुपमा घर जग्गाको पैसा तिरिरहेको हुनाले खाली गर्न नसक्ने गंगाको भनाई थियो ।

प्रहरी कार्यलमा गंगाले आफुलाई गोपालले शारीरिक तथा मानसिक यातना दिएका कारण आफू बस्न नसकेर शुरेश चौधरीसगँ गएको बताएकी थिइन् । आफू गोपालसगँ बस्न नसक्ने भन्दै सम्बन्ध बिच्छेद गर्ने र आर्थिक कारोबार मिलाउने उनको भनाई थियो । सम्बन्ध बिच्छेद गर्दा गंगाले अंश दाबी गर्न खोजे पछि प्रहरिले त्यसलाई अस्वीकार गरिदिएको गोपालले बताए । गंगा पीडित भएको भए उजुरी दिनु पर्ने भन्दै अर्कै सगँ गएर अंश दाबी गर्न नपाउने प्रहरी बताए पछि गंगा पछि हटेको गोपालको भनाई छ ।

गंगा फरार भए पछि मिडियामा आएका गोपालले यदि गंगा फर्केर आए आफू स्वीकार गर्ने बताएका थिए । गंगा सम्पर्कमा आए पछि नाठो सुरेश चौधरीलाई साथमा लिएर आएको हुनाले आफुले स्वीकार गर्न नसकेको गोपालको भनाई छ । सानै उमेरमा गंगालाई आफुले बिबश गरेर ल्याएको हुनाले गंगाको अझै पनि माया लाग्ने गोपाल बताउँछन । गंगाले आफ्नो बिबाह आफ्नो सहमती बिना गराएको बताएकी थिइन । गोपालले भने गंगाको घर परिवारसगँ कुरा गरेरै बिबाह गरेको बताए ।

आफुले गंगालाई कहिल्यै नराम्रो ब्याबहार नगरेको गोपालले बताए । आफुले गंगाको हरेक इच्छ पूरा गरिदिएको बताएका छन । गंगा र आफ्नो उमेर नमोल्दो भएकै करण गंगा आफुसगँ प्राय झगडा भने गर्ने गरेको गोपालको भनाई छ । श्रीमान बूढो भएकोले सगैँ हिड्न र टिकटक बनाउन पनि आफुले नपाएको भन्दै गंगाले बारम्बार भन्ने गरेको गोपालको भनाई छ । गंगाले जति आरोप लगाए पनि समाजले सत्य कुरा बोल्ने गोपालले बताए । आफुले गल्ती नगरेकै भएर अहिले समाजले पनि आफुलाई साथ दिएको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय