आइतबार , जेठ ८, २०७९

ट्रीपल स्टार मेनपावरमा घटेको घटनाको नालीबेली,घटनाले लियो नयाँ मोड(भिडियो हेर्नुहोस्)

केही दिन अघि काठमाडौको सामाखुशी स्थित त्रीपल स्टार मेनपावरमा पीडितहरुको गुनासो लिएर पुगेका मिडिया कर्मी र सामाजिक अभियान्ताहरु माथि मेनपावरका मानिसहरुले कु’टपि’ट गरेका थिए । कु’टपि’टबाट दुई जना घा’इते समेत भएका थिए । घा’इते भएका दुई जना मध्ये एक जना उप’चार पछि अहले ठिक भै सकेका छन । उनी अस्पतालबाट निस्किए पछि उक्त दिन भएको घ’टना र त्यसपछि भएको सम्पुर्ण जानकारी दिएका छन । माघ १८ गते भएको उक्त घट’नामा उनिहरु बिदेशमा अ’लपत्र परेको भनी पीडितहरुले गुनासो गरे पछि मिडिया सहित पी’डितका आफन्तहरु मेनपावर पुगेका थिए

तनहुँका राजिव सुनुवार सहित १२ जना भन्दा धेरै पीडितहरुले आफुहरुलाई मेनपावरले दुबैमा ल्याएर अलपत्र पारेको भन्दै आफुह रुको उद्दारको लागि सहयोग मागे पछि उनिहरुको परिवार सहित आफुहरु उक्त मेनपावर पुगेको उनले बताए । पी’डितहरुलाई उक्त मेनपावरले भिजिट भिसामा पठाएको उनको भनाई छ । भिजिट भिसामा ३ महिना अघि उनिहरुलाई दुबै पुर्याएको र कुनै काम पनि नदिएको पी’डितहरुको गुनासो रहेको उनले बताए । उनिहरुको भिसा पनि सकिए पछि उनको परिवारलाई मेनपावरले ध’म्की दिन थालेकोले आफुहरु त्यहा पुगेको उनले बताएका छन ।

मिडियामाकर्मी, पीडितका आफन्त सहित आफुहरु ९/१० जना जति उक्त मेनपावर पुगेको उनको भनाई छ । मेनपावरमा भएका कर्मचारीले संचालकहरु बाहिर जानू भएको छ भनेपछी आफुहरुले बोलाईदिन आग्रह गर्दै त्यहा पर्खिएर बसेको उनले बताए । आफुहरु त्यहा पुगेको थाहा पाए पछि मेनपावरका संचालकहरु योजनाबद्ध रुपमा केहिबेर पछि मेनपावरमा आएको उनले बताए । तीन तला माथी रहेको उक्त मेनपावरमा जाने एउटा मात्र रहेको ढोका पनि उनिहरुले ताला लगाएर माठी पुगेर करिव १०० जना भन्दा धेरै मेनपावर संचालक र उनिहरुका गुन्डाहरुले आफुहरु माथी अन्धाधुन्ध आ’क्र’मण गरेको बताए ।

मिडियामाकर्मिहरुको क्यामेरा समेत फु’टा’एको उनले बताएका छन । पी’डितका आफन्त महिलाहरु समेत भएको र उनिहरुलाई पनि हा’तपा’त गरेको उनले बताए । आफुहरुले केही कुरा राख्न समेत नपाई उनिहरु पहिले नै योजना बनाएर आएको उनको भनाई छ । इटा, रड लगायतले आफुहरुलाई आ’क्र’मण गरि घा’इते बनाएको उनले बताएका छन । आफुहरु मेनपावरमा कुराकानी गर्नका लागि मात्र गएको उनले बताए । मेनपावरमा कुनै गलत आफुहरुले नगरेको र मेनपावरका संचालकहरुसगँ दोहोरो कुराकानी समेत गर्न नपाई ए’क्का’सि आ’क्र”मण भएको उनले बताएका छन । आ’क्र’म’ण पछि प्र’ह’रिलाई खबर गर्दा प्र’हरी समेत ढिलो आएको उनको भनाई छ ।

आफुहरुलाई आ’क्र’मण गरेको फोटो तथा भिडियो बिभिन्न मिडिया तथा राष्ट्रिय टेलिभिजनमा प्रसारण हुदा समेत प्र’ह’रिले उ’जुरी लिन आनाकानी गरेको भन्दै मेनपावर ब्यावसायिहरुसगँ प्र’हरि मिलेको उनको आ’रो’प छ । प्रमाण आफुहरुले नै दिदाँ समेत अहिले उनिहरुलाई प्रहरिले पक्राउ समेत नगर्नुले प्रहरि माथी नै आ’शं’का गर्ने ठाउँ भएको उनको भनाई छ । प्र’हरि, सरकार, ब्यावसायी सबै मिलेको हुनाले पीडितले न्याय पाउने स्थिती नभएको उनले बताए । न्यायका लागि अब जनता आफै उठेर न्याय जब’र्जस्त लिनु पर्ने बेला आएको उनको भनाई छ । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय