बुधबार , जेठ ४, २०७९

जन्ती बोकेको गाडी भिरबाट खस्यो ८ को मुत्यु, यस्तो छ बेहुला बेहुलीको पछिल्लो अवस्था (हेर्नुस् भिडियो )

आफ्नी छोरी हिजोमात्रै कन्यादान गरेका यी बुबा आज छोरीको उपचारका लागि अस्पताल बाहिर रुँ”दै बसिरहेका छन्।राम्रोसँगघर गरेर खानु है भनेर विदाइ समेत गरेकोछोरी घर सम्म पनि पुग्न सकिन न्।बेहुला बेहुली मात्रै नभएर जन्ती समेत बाटोबाट घरसम्म पुग्न सकेनन्।बाटो बाट करिब ३०० मिटर जति जी”प ख”स्यो।एकाबिहानै गोबिन्दको मोबाइलमा घण्टी बज्यो।त्यतिमात्र हैन बेहुलीसँगै लोकन्ती गएकी साइली छोरीको मृ’त्युको खबर सुनेपछि त उनी झन् मु”र्छा परे।

उनलाई लाग्यो छोरी घर पुगेर गरेकी होलिन् तर त्यो फोनमा छोरी नभएर अरु कसैले बोल्दै थियो छिटो आउनु होस्, जन्ती लिएर गएको जीप पल्टेको छ।प्यूठानको नौ बहिनी–६ लुङ बाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दु’र्घ’ट’ना हँुदा आठ जनाको मृ’त्यु भएको छ । तीमध्ये घटनास्थलमा ६ र उ’प’चा’र’का क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय प्यूठानले जनाएको छ । दु’र्घ’ट’ना’मा बेहुला र बेहुलीसहित पाँचजना घा’इ’ते भएका छन् ।

लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दु’र्घ’ट’ना भएको प्र’हरीले जनाएको छ ।

दु’र्घ’ट’न मा परी गौमुखी गाउँपालिका–६ का एकै परिवार का तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवार का ३९ वर्षीय वसन्त खड्का, ३९ वर्षीया बसन्ता खड्का र ११ वर्षीय एलिसा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी २९ वर्षीया केशरी खड्का, गाडी चालक ५२ वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ की २० वर्षीया विपना जिसी रहेका छन् । मृ’त’क’मध्ये वसन्त र एलिसाको उ’प’चा’रका क्रममा मृ”त्यु भएको हो भने अन्य ६ जनाको घ’ट’ना’स्थलमै मृ”त्यु भएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय